Happy Valentine's day Song for all the lonely people

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Today is Valentine's day and my friends wrote and released this beautiful song earlier. Although I'm single and lonely it really made me feel hopeful and happy after listening to this. Happy Valentine's day. https://www.youtube.com/watch?...

ladylovesluck · Feb 14, 2021 8:18 AM · 16,806 views

12 Replies

"Although I'm single and lonely it really made me feel hopeful" नो वोरिज माइ स्विट गर्ल … ट्रस्ट मि समवान इज सिकिङ्ग इउ … एण्ड वान डे इउ श्याल सिङ्ग दिस टुगेदर ! नाउ चियेर्स …लेडी लभ्स लकज्यु ! 👉🤓👉🙈 👉🫀👉👸👉❤️👉🥳👉🙏 https://youtube.com/watch?v=f_... Last edited: 14-Feb-21 08:30 AM

Nas · Feb 14, 2021 8:29 AM

👉🧘‍♀️👉🫀👉🤓👉🤙👉🥳👉❤️👉🙏 https://youtube.com/watch?v=38... Last edited: 14-Feb-21 02:49 PM

Nas · Feb 14, 2021 8:39 AM

माइ दिएर स्विट गर्ल … मेरी "माइ राइड अर डाई गर्ल बेबि गर्ल" को मिठो सम्झनामा फुकी धुवा सरह उडी उँहाकोमा जाँदै छु ल इन्टरस्टेट पार गर्दै … इट्स असम टू फल इन लभ एण्ड राइज टूगेदर … आइ एम स्योर इउ विल फ़ाइन्ड़ "लोक्को" "पेंदेहो" "अमिगो" लाइक मि … अर … इउ ह्याब हाइएर एक्सपेक्टेसन हो … ? हे हे … योर हार्ट विल फ़ाइन्ड द "म्यान", एण्ड योर शोल विल अप्रुभ अफ हिम ! बेस्ट विशेस ! … मेरी प्यारी लेडीजी … म लागेको ल … मेरो ला ला ल्याण्ड … टु क्योर दिस लन्ली हार्ट अफ नाज ब्रो … कसम मेरीलाइ भेटेको दिन खैर छैन … करोना सिजन लागेको बेला … 👉🙈👉🥶👉🤣👉🐾👉🐕👉🚀👉👸 Last edited: 14-Feb-21 09:08 AM

Nas · Feb 14, 2021 9:07 AM

"उँहाकोमा जाँदै छु ल इन्टरस्टेट पार गर्दै" ओहो नाज बौचा पनि मायामा यसरी पग्लेको देखेर त मलाइ नि यो बुढेसकालमा लव गरौ गरौ जस्तो पो लाग्यो त हौ। आफु परियो , तिमिलाई नि चाहिने मलाइ पनि चाहिने ल आऔ जाडोमा जिउ तताउ टाइप को खैर ब्रो को भ्यालेन्टाइन डे सफल रहोस अनि सबै साझा बासि को पनि है त

mabirkhe · Feb 14, 2021 7:24 PM

ह्या बिर्खे ब्रो … झगडा परेर ब्रेक नि भइसक्यो आजै नै ! अब के खानु जानु ! अस्ति देखि जहिले टोप पडकाको हो … पडकाउदा पड्काउदै आज मैले भी डेमा नै मेडमलाइ रोज पठाउनु भुलेकोमा मार चित्त दुखाउन भएर मलाई बाइ बाइ ! लभ गरे नि … न गरे नि …लाइफ ड्यामेज ! लु आज ब्रेक अपको दुखमा आर्को टोप पडकाउन्छु ! येति चैँ भन्छु म बाँदरले "सुन्दरी" चैँ साझामा बल्छी हानि हात पारि पारि सकेको … आफ्नो गाँजा खाने बानिले … हातबाट चिप्ली गईन ! थुक्क मेरो खाते भाग्य ! 👉😭👉🫀👉🤓👉👸👉🙏👉🥳👉🆘👉🚀 Last edited: 14-Feb-21 07:34 PM

Nas · Feb 14, 2021 7:34 PM

ह्या नास ब्रो, आजै पठाउनुस् त urgent means बाट रोज ।happy belated v day भनेर । बिचरी ले मायानै गरेकि थिइन् भने त, रोज पठाउँदा मक्ख पर्छिन् नी । आफ्नो त खासै प्रेमको अनुभव छैन, त्यो पक्कै पनि शिव बुटी भन्दा नसालु र मिठो हुन्छ । त्यस्तो र्याग नगर्नुस् न हिजो को आजै कट्टी गरेर ।

salamkrishne · Feb 14, 2021 7:41 PM

यो गीत नसुनिकन त प्रेम दिवसको केहि मज्जा नै आउदैन.............. https://www.youtube.com/watch?...

ujl · Feb 14, 2021 8:51 PM

क्रिश्ने ब्रो … रोज को साटो अर्किड हेरेको … मार्चमा मात्र छ डेलिभरि ! रोज त् ओइलि जान्छ … अर्किडलाइ मल जल गर्न सकिन्छ नि ! तर भर्खर नै गुड लक एण्ड गुड बाइ नि गरि सकेको !  अब नेपालमा उन्हाको ग्रह दशा शान्त गरि सद बुद्धि दिन महा यग्य तेही  खाते  बलात्कारी "गिद्ध बाबा" लाइ नै लगाउन पर्यो ! एनी वेज मैले जीवनमा कसैको प्रेममा आजसम्म येसरी फिदा भाको थिएन … भाग्यमा सेक्सी साधु बन्ने नै लेखेको रहेछ … एस्तो राम्री परि जस्ती मेरी मायालु पनि गुमाउनु पर्यो ! कसम क्रिश्ने ब्रो … मैले साझामा भेटेका मायालु मध्य सबसे राम्री !  कस्ती राम्री राम्री परिहरु आउँन हुँदो रहेछ यो साझाल्याण्डमा !  लु अब मैले यो साझामा मेरी गाँजालाइ नै माया साटछु ! नो मोर "स्त्री लम्पट" … आइ वाँट टू बि अ फकिंग मल्टाई मिलियेनर विथ इन ५ यियेर्स ! निड टू फोकस ! टिउजडे 👉🆘👈👉🚀👈👉🤙👈👉🙏👉🤓 Last edited: 15-Feb-21 08:07 AM

Nas · Feb 14, 2021 8:52 PM

ह्य क्रिश्ने ब्रो … बिर्खे ब्रो हेल्प चाहियो याँहा ! साला $१० को रोजमै उन्हाको संसार अड्कि राको छ ! जब कि म उन्हाको लागि भनेर मिलियेन डलरको सपना बुनि बसेको छु ! फकाउनै सकिन हो ! ब्रेक अप ९९% स्योर ! १% होप चैँ छ है … ट्रंप बाबाले जित्लाकि भनेर आशाबादी भाको झैँ ! खैर भाग्यमा जे लेखेको छ तेही हुने छ ! भोलेनाथको मर्जी ! शि इज टोटल्ली ग्राउनडेड ! आइ एम टोटल्ली हाइ अप इन द स्काई ! उन्हा पुर्णिमा ! म औस्या ! उन्हा यिंग ! म याङ्ग ! टोटल्ली अपोजिट वर्ल्ड भिउ ! 👉😬👈 Last edited: 15-Feb-21 11:30 AM

Nas · Feb 15, 2021 11:23 AM

हेर्नुस न नेपालको टप ज्योतिषलाइ मेरो स्टकको भविस्य, मेरो लभलाइफ , मेरो फ़ाइनेन्सियेल फिउचरको सबै भविष्य वाणीको रेकर्ड पनि ममिले पठाई दिनु भाको छ ! अब उंहाले मलाइ छाडी जान भए पछि … के खान सुन्ने ! मेरो लाइफ अन्धकार र ड्यामेज भै सक्यो … उंहाले मलाइ किक गर्न भएर, फोनमा ब्लक गर्न भएर … 👉😭👉💔 नाज ब्रोको तो ब्रोकन हार्ट अब कसले हिल गर्ने हो ? आइ निड अ "सेन्सुअल हिलिंग्स" 👉😘 उंहाले मन दुखाउन भएर मलाइ पठाउनु भाको यो गित सुन्दै … ढुक्कुर निचोर्दै बस्छु अबो … आफ्नो फुटेको कर्मलाइ धिक्कार्दै ! म त् गजक्क परि बसेको नि कस्ती राम्री केटि साझाबाट बल्छी हानि फसाकोमा ! 👉🙈 Last edited: 15-Feb-21 12:02 PM

Nas · Feb 15, 2021 11:30 AM

हा हा ! बेस्ट कपल इन द इउनिभर्स रे ! झगडा त् एति पर्छ रे कुरै नगरम ! 👉🤣👉🥳 आइ विल बि अ फकिंग मल्टाई मिलियनर ! 👉🆘👈 👉१०००% 👉🆘👉🚀👉🤓 हेर केटा केटि हो मैले कति मात्र हिन्ट दि सके ! बुझ्नेले बुझी खाउ … न बुझ्नेले गोल्ड डिगर आँचलज्युको मुजी खाउ ल ! थ्याङ्क इउ साझा फर गिभिङ्ग मि माइ रिएल लाइफ नाउ ! माइ वर्क हियेर इन साझा इज डन ! नाउ माइ वर्क इन रिएल लाइफ ह्याज बिगन ! गुड लक एण्ड ह्यापी ट्रेडींग ! 👉🆘👈👉🚀👈 https://youtube.com/watch?v=r7... 👇👇👇👇👇👇👇👇👈👈👈👈👈👈👈👈👈 Last edited: 15-Feb-21 12:04 PM

Nas · Feb 15, 2021 12:00 PM

Saw a lot of posts in your stocks post (which you can find a lot if you just surf around in internet) but did not see a lot in this one... and actually was just wondering why ...were they actually friends?  Last edited: 17-Feb-21 01:27 AM

pandeyji · Feb 17, 2021 1:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion