Kroor singh ra uska dui chamcha

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Ok this my attempt for another poetry ...dont take it professionally la ...i by no any means am a professional writer :) क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे अनि उसका दुइ चम्चा हरु थिए रे चंगु र मंगु क्रुर सिंह अलिकति चलाख हुन खोज्थ्यो रे तर राति कहिले कहिँ एक्लो फील गर्थ्यो रे अनि उसका दुइ चम्चा हरु थिए रे चंगु र मंगु क्रुर सिंह अलिकति सहयोगी हुन खोज्थ्यो रे तर राति कहिले कहिँ दुनिया ले उसलाई बुझ्दैन थिए रे अनि बिनाकाम को गाली पनि गर्थे रे क्रुर सिंह अलिकति साथि को खोज मा थियो रे तर उसका दुइटा चम्चा चंगु र मंगु झन् धेरै थप खोज मा थिए रे आखिर मा एक दिन क्रुर सिंह लै no more क्रुर हुनु पर्ने दिन आयो रे किनकि उ अपार मन को धनि भयो रे र उसको मन बाट पुराना बादल हरु हराएर गए रे तेतिकै मा चंगु र मंगु लै निकै नै आपत भयो रे अब हाम्रो प्रिय सरदार क्रुर सिंह बिना के गर्ने भनेर क्रुर सिंह र उसका दुइ चम्चा

pandeyji · Feb 16, 2021 2:06 AM · 10,222 views

10 Replies

pandeyji · Feb 16, 2021 2:09 AM

पाण्डेजी, यो के हो के तपाईंको? लेख्न पायो भनेर जे पनि लेखिदिने? जे पनि सुनाइदिने? यो माथि लेखेको कुन आधारमा poetry भयो? मैले त केही पनि काब्यत्मक कुरा पाईन हो। ओके म पनि कुनै कबी हैन, तर कबिता, कथा, ब्यङ, निबन्ध, श्लोक, आदिको त केही ज्ञान ममा छ भन्नुपर्‍यो। तपाईंले नेपाली त पढ्नुभाको हो नि? कथा लेख्ने भए कथा लेख्नुहोस हजुर, कबिताको बेइज्जत नगरौ होला। यो सो कल्ल्ड कबिताले के भन्न खोज्नुभाको हो तपाईंले? क्रुर सिंहको चलाखी? या चङु मङुको हालत? तैपनी मैले केही changes गर्न खोजेको। Remember mediocrity doesn't guide the nation.है चलाख क्रुर सिंहको दुइ चम्चाहरु एकको नाम चङु त अर्कोको मङु चलाख क्रुर सिंहको एङ्काकी जीवन नबुझेर तम्सिन्थे दुनियाँ गाली गर्न चलाख क्रुर सिंहको साथीको सपना चङु र मङुको पनि तेस्तै थियो तिर्सना तर एकदिन, चलाख क्रुर सिंहको भयो पुरा अभिलाषा अपार मनको धनी भै हट्यो बादल पुराना चङु र मङुलाई अब पर्‍यो ठुलो आपत गर्ने अब के जब छन सरदार लापता।

Bennedict · Feb 16, 2021 6:45 PM

बेनी ब्रो, सदा झैँ तपाइको सुधार को लागि आभार ब्यक्त गर्न चाहन्छु म तपाइको लेखेको ठुलो फ्यान नै हु र मेरो लेखाइ छेत्र मा खासै padhai ra experience छैन याम मोर ओफ अ फ्रीफ्लो व्रयिटर ...येदि तपाई मोहमद रफी हो भने मलाई किशोर कुमार भनिदिए हुन्छ हे हे हे यो कविता मा चै मैले actually pre covid मेरो office environment को बारेमा लेख्न खोजेको थिए ...एउटा ठ्याक्कै क्रुर सिंह खालको महानुभाव हुनुन्थ्यो अनि उनका दुइ चम्चा थिए चंगु मंगु मैले दिनहु deal गर्नु पर्थ्यो ...त्यहाँ बसिन्जेल लास्ट झ्याउ लाग्थ्यो मलाई है तर त्यहाँ बाट हिड्ने बेला मा चै यी तिनै महानुभाव हरु पनि हल्का मिस भएको फील भयो मलाई अन्तिम मा हा हा हा anyways तपाइको input को लागि फेरी पनि धन्यबाद भन्न चाहन्छु जय होश

pandeyji · Feb 16, 2021 7:07 PM

कविता होइन बेन ज्यु ब्यङ्ग हो यो पाडेको, तपाईलाइ ख्यासेर लेखेको हो , तपाई लाई " चम्चा " बिसेसनले बिभुसित गर्यो हेर्नु त , अस्ति मूजि यो पाडे नि मै, बटरे नि मै भनेर तपाईले भने पछि तपैका २ जना सत्रु थपिएका छन् , हन किन सत्रु थप्नु हुन्छ तपाई ?

logankobaje · Feb 16, 2021 8:04 PM

शंका त मलाई लागेकै थियो। लोगनजीको "भिनाजुको सुरुवाल मुत्नेहरु" जस्तै यो लेखले कुनै छेड त हानिराको छैन भनेर। पाण्डेजी, तपाईं त मान्छे खत्तम रहेछौ।

Bennedict · Feb 16, 2021 10:08 PM

Bennedict yo torpay loganay le timro , Mero ra paaday ko clash garayera pachadi bata 👏 gardai basna lai yasto bhaneko ho hai. Oyeeee loganay ko baje tero ass chilayo ki kya ho.. anaab sanaab bakdai chau

butternut squash · Feb 16, 2021 10:14 PM

हा हा आज म खासै discussion गर्ने मूड मा नभाको भर सबैको प्रशंशा गर्ने छु लोगन को बाजे र बेनी ब्रो तपाई हरु दुवै जना राम्रो लेखक हुनुहुन्छ र तपाई हरु दुवै को लेख पढ्न मलाई चै सारै रमाइलो लाग्छ सो कहिले नछोड्नु होला यो परम्परा, अनि हाम्रो बटर ब्रो को comments हरु पनि उतिकै रमयिला छन् म त आज भोलि को पाहुना यहाको, येति मात्रै चाहन्छु यो साझा को बाताबरण creative रहोश, राम्रा लेख हरु पढ्न पहियुन धेरै घोच पेच भन्दा पनि अनि progressive कुरा हरु सदै नै छाई रहुन यहाँ जय देश जय भोले

pandeyji · Feb 16, 2021 10:24 PM

ल मुजी मेरो बेस्ट पाण्डे ब्रो ! हजुर नि के याद राख्न हुन्छ !  आज ब्रोको नाममा म  मुजी खातेले पुरै बोटल  रित्याइ देको ! जीवनमा मिलियेनर भए भने तेही हफ्ता मुजी उडी दुबै ब्रोहरु छाड्ने गरि झ्याप हुन् पर्छ ल ! तर यो मुजी लोगनको बाजेब्रो आएर याँहा पनि नाज ब्रोको एक इन्चको लान्ड़ो भन्यो भने चैँ  👉 लाइफ ड्यामेज 👈 👉याइक्स 👉😬 👉🥳👉😂👉👇 यक्कु !!!! Last edited: 02-Mar-21 12:36 AM

Nas · Mar 2, 2021 12:32 AM

हा हा ल ल ब्रो एक दिन सहि party हनुम्ला नि के छ र एक बार को जुनी मा मरी जानु सबै ब्रोज एंड होज मिलेर मस्ती गर्नु पर्छ ल ब्रो धेरै झ्याप हुनु भयो भने चै lemon या साल्ट साइड मा राख्नु होला काम लाग्छ अनि ब्रो को छिट्टै मिलिनेर हुने सपना पनि छिट्टै पुगोस ... ल ब्रो tc      Last edited: 02-Mar-21 01:06 AM

pandeyji · Mar 2, 2021 12:50 AM

बाइ द वे पाण्डे ब्रो ले 👉🆘 होल्ड कि सोल्ड ? सोल्ड भन्नु भयो भने कसम हजुर को चाकमा  👉याइक्स … 😬👉👇👈   Last edited: 02-Mar-21 02:18 AM

Nas · Mar 2, 2021 2:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion