सारी सर्काएर गोरो पिंडुला देखाएपछि ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कोमल ओली माथिको आरोप हो यो .. रघुजी पन्तको रघुजी रघुजी रघुजी ...जी कोमललाई रास्ट्रिय सभामा लाग्दा तालि बजाउने बेलामा बजाउने अहिले आरोप लगाउने??? ओलीले भन्छिन -- "हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाेरहेछ भन्ने बल्ल खुलेकाेछ।पंतजीलाई मेराे प्रश्न,तपाईकाे पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नुभएकाे हाे?केयाे देशमा महिला कुनै पदमा पुग्न तपाईकाे जस्ताे दरिद्रसाेचकाे सिकार हुनुपर्छ।" यहि कुराको रिपोर्ट हो .. (यहि माथि लेखेको कुराको चर्चा गरेको हुँ भिडियोमा, पढीसकेपाछि, र रघुजिले पशुपतिको बारेमा के के भने भन्ने चासो नभए भिडियो त नेहेरे पनि हुन्छ :) https://youtu.be/WzG96XA3riw

AnandNepal · Feb 28, 2021 12:31 AM · 3,890 views

2 Replies

Kasaiko alochana garda usko bichar, soch athawa kaam ko alochana garda tyo sochchha alochana Hunchha. Kasaiko saririk swaroop, linga bhed, sanskritik ra jatiya pahichanko alochana garnu euta sabhya samaj lai suhaune kura hoina.

chicagoan · Mar 1, 2021 1:01 AM

हो ... "कसैको आलोचना गर्दा उसको बिचार, सोच अथवा कामको आलोचना गर्ने हो ... सारीरिक स्वरूप, लिंग भेद, साँस्कृतिक र जातीय पहिचानको आल्लोचना गर्नु एउटा सभ्य समाज लाइ सह्य हुने कुरा होइन !!" रघुजिले माफि मागे रे .. https://youtu.be/WhjUIuqmXyY

AnandNepal · Mar 1, 2021 9:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion