करियर ठुलो को परिवार ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मूजि म आफु चै पहिलो सन्तान महिलाले ३० वर्ष भित्रै वा ज्यादा से ज्यादा ढिलो भए ३२ सम्म पाई सक्नु पर्छ भन्ने कुरामा क्रिस्टल क्लियर छु, मेरो बुझाईको पछाडी बैज्ञानिक कारणहरु छन् । तर मेरो एकना मान्यवर लाई यो कुरा बुझाउन सकेको छुइन । बूढा म भन्दा एक दसक बढी जेठा, उनकी श्रीमती नि होलिन कम्तिमा ४३ ४४ बर्सकी । उनीहरुको प्रोडटिव समय ( २५-३५ वर्ष ) करीएर बनाउने क्रममा एक अर्का संग बिछोडीएर बित्यो। त्यो बेला मूजि मान्यजनले "करीएर भन्दा परिवार ठुलो दुवै संगै बस, पहिला एउटा बच्चा जन्मौउ, एक जनाले सम्झौता गर " भनेर नसम्झाएका नि होइनन। तर जाँठा जाँठी दुवैमा महत्तोकान्छ्या,कसैले सम्झौता गरेनन । त्यो बेला उनीहरु आलोचक लाई एस्तो जवाफ दिन्थे " छाउरा छाउरी त कुकुरले नि हरेक वर्ष ग्याल ग्यलती पाउछ, त्यो जाबो कुरोमा केहि मेहेनत गर्नु पर्दैन, करियेर बने पछि बाकी सबै सेटल हुन्छ। " येसरी जवाफ फर्काए पछि कसैले सम्झाउने आँट गर्न सकेनन दुवै मूजि करियर बनाउन हिडे आफ्नै बाटो । अब मूजिहरुको करियर चोइस पनि कुनै ढंगको (जस्तै प्लास्टिक सर्जन, न्यूरो सर्जन या येस्तै) भएपो ल है अचम्मै गरे, ठिकै गरे भन्ने मूजि झारपात जस्तो करियेरको पछाडी लागेर दुवै अलग बसे ८ १० वर्ष, २ ४ लाख डलर नि कमाए होला तर अन्तमा हुनु के थियो ? मूजि frustration , छुट्टै बसेको १० वर्ष पछि मान्यबर करियेर छोडेर स्वानी संगै बस्ने निस्चय गरे तर सन्तान बिनाको घर " मुर्दाघर " जस्तो थियो , दिउसै सनाटा छाउने । दुवै दम्पतिले अब जोर तोरका साथ् बच्चा जन्माउने कार्यमा लाग्ने द्रिड संकल्प गरे, यो बेला सम्म मान्यबर ४२ हारा हारी पुगी सकेका थिए, श्रीमती ३७ ३८ । ढिलै भएनी मूजि चाउरी परेको ढुक्कुर तिखार्न तिर लागे, भियाग्रा खाए, सिलाजित खाए, यार्सागुम्बा खाए ,रामदेव बुटी खाए खै मूजि के के खाए हिसाब किताब छैन। दिन रात स्वास्नी दन्काउन थाले । मूजि मिस्सिनरीमा दन्काए, घोप्टो , ठाडो , उत्तानो, बांगो , सिजर सबै पोजिसन्को प्रयोग गरे । बाथरूममा दन्काए , डाइनिंग टेबल , वेडरुम कुनै ठाउँ छोडेनन् । मूजि मान्यबरले सन्तान प्राप्तिको आसमा तेसरी स्वंसी दनकाउन थालेको नि भयो होला ५ ७ वर्ष तर नतिजा सुन्य । मूजि सबै समयको खेल हो, उबेला १ २ सटमा हुने काम ऐले करोड सटमा नि भाको छैन तैपनि बूढा द्रिड संकल्पका साथ लागि परेका छन्। छिट्टै ५० पनि पुग्छन होला, स्वास्नी पनि ४५ त भै सकी होलिन तैपनि स्वास भए सम्म आस हुन्छ भनेर होला बुढीको menopause नभए सम्म कोसिस जारि राख्ने छन् बूढाले । ३५ काटे पछि आइमाईले सन्तान जन्माउनु हुदैन , पहिलो कुरो त सन्तान नै हुदैन, भए नि miscarriage हुने खतरा हुन्छ, ल बच्चा जन्मी हाले नि अनेकौ समस्या जीवनभर आइ पर्छ । यो कुरो सुद्ड़ो लाई सम्झाएर बरु adopt गर भनेको " हैन आफ्नै रगत चाहिन्छ, आमाले मार्छिन " भन्छ । मूजि हिजो करोड कमाएर मात्र बच्चा जन्माउछु भन्ने मान्यवर पत्नी ऐले एउटा बच्चा पाउनकै लागि करोड खर्च गर्न तयार छिन् । समय भन्दा बलवान केहिँ छैन ।

logankobaje · Mar 2, 2021 8:32 AM · 4,933 views

3 Replies

हिजो करोड कमाएर मात्र बच्चा जन्माउछु भन्ने मान्यवर पत्नी ऐले एउटा बच्चा पाउनकै लागि करोड खर्च गर्न तयार..

AnandNepal · Mar 2, 2021 9:29 AM

हो, आनन्दज्यु , मलाई नि सारै घत लागेका हरफ हुन् यी !!

logankobaje · Mar 3, 2021 7:17 AM

खेल्छेस चिक्ने ओपेन ओपेन? आईजो मुजि, ब्रोन्क्स भने ब्रोन्क्स, कुइन्स भने कुइन्स!

Bir_Nepali · Mar 26, 2021 8:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion