मेरा माता पिता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरी माता पिता लाई हरेक वर्ष नेपाल नगै हुँदैन. २०२० मा जान पाइसेन. निकै महिना देखी उकुस-मुकुस भैरहेको थियो. हिजो दिउँसो फाइजर को दोस्रो खोप लगाउन साथ मेरी दिदी र मलाई किच किच गरेर टिकट काट्न लाइस्यो. सस्तो भेटियो, किनियो, अर्को महिना उड्ने. तर केही नातेदार ले अमेरिकी नागरिक लाई विसा नलीइ छिर्न दिंदैन भनेर भने. रिसर्च गर्दा नेपाल मा जन्मेका अमेरिकी नागरिक लाई नपर्ने रैछ. म पापी दोधार मा परेँ. दुवै जना सित केही वर्ष देखी अमेरिकी पासपोर्ट छ. उमेर दुवै को ६५ देखी ७० हो. के नियम कानुन छ यसो कसैले कष्ठ गरेर अर्थ्याए वहाँ को नाम को नरिवल फोड्थेँ. अरु कुनै फर्म भर्नु पर्छ की, त्यो पनि बताइदिए धन्य हुन्थेँ.

Logan ko bhatij · Mar 9, 2021 11:34 AM · 14,491 views

7 Replies

ये होइन हौ भतिज बाबु ! हजुरको मामा श्री सिल्टी सकेका नै हुन् त् ? झन् आफ्नो धुक्कुर चिलाइ राको बेला ! 😬 लौ न बाबु लोगन मामालाइ जल्दी साझामा मर्न आउनु भनि दिनुस न ! नाज ब्रोको धुक्कुर सुन्नी सकेको छ भनि दिनुस न प्लिज बाबु राजा !  अग्रिम धन्यबाद भतिज बाबु !  अनि मुमा बुबालाइ किन खोप हानी पठाउनु भाको ? अब यत्रो यत्रो फोका पलाउला भनि सुर्ता लागेको छ तर मे बि केहि नहोला !  मेरो माया र सम्झना टक्राइ दिनुस न ल भतिज बाबु ! 🙏 Last edited: 09-Mar-21 12:26 PM

Nas · Mar 9, 2021 12:23 PM

नास सोल्टी, भतिज को काका हुन्छ अनि भानिज को मामा. अन्लेस्स तपाईं आफ्नी माता लाई फुफु भन्नुहुन्छ. २०१९ मा पिताश्री ले चलाएको गाडी ड्याम्म ठोक्किँदा सानो घाउ सम्म भएन खोप ले त खै के होला र? धुक्कुर भनेको के हो? कि ढुक्कुर भन्न खोज्या हो? खै आफुलाई चाहिने जवाफ आएन गाँठे.

Logan ko bhatij · Mar 9, 2021 2:10 PM

आबो आफु पर्यो एक्लो मान्छे … नाता गोतालाइ लात हानि बनबास हिडेको मान्छे , अबो त्यो कुरा बाबु राजालाइ नै थाहा होला नि भतिज बाबु ! अबो तिम्रो "ढुक्कुर" तिमिले जानुन, मेरो धुक्कुर चैँ यो हो भतिज बाबु ! तिम्रो काकाको कँदो हान्ने नाज ब्रोको धुक्कुर ! आबो फेरी "कँदो" भनेको के हो भनि सोधी माग्लौ र फेरी काकाको होइन भतिजको चैँ 👉😂 शुभ दिन भतिज बाबु !  भेट्दै गरमला ! 👉🥳👉🙏 https://youtube.com/watch?v=hd... Last edited: 10-Mar-21 01:39 PM

Nas · Mar 9, 2021 2:31 PM

हरे, नाश सोल्टी तपाईं त नेपाली को सत्यानास नै गरिदिनु हुँदो रैछ, किन बिच्किनु भाको, अझै मलाई बर्ड फ्लिप गर्ने? म जस्तो सोझो लाई? नरिसाउनुस् न, अब मेरो गूद्वार् लाई सम्भोग गर्ने कल्पना किन गर्नु भएको हो कुन्नी? जति केटी का फोटो हाले पनि केटा मन पर्ने होला की? सुन्न मा आइन्छ धेरै केटी केटी गर्ने हरु आफैँ क्लोजेट मा बस्छन, तर शायद तपाईं त्यस्तो हुनुहुन्न होला. म तपाईं को समय को लायक छैन, कहाँं तपाईं कहाँं म, तपाईं त पुरुष नै हैन, महापुरुष हो, बाबा रामदेव जस्तै. तपाईं को अशुद्धी सच्याएको मात्रै हो, नरिसाउनुस्. Last edited: 09-Mar-21 03:15 PM

Logan ko bhatij · Mar 9, 2021 3:15 PM

ह्या भतिज बाबु ! हजुर संग रिसाको होइन के ! मेरो एक इन्च लाँदो कसम ! मलाई सबले मिसअन्डरस्ट्यान्ड गर्न हुन्छ ! म जस्तो हावा गिरि मान्छे त् कोइ छैन होला साझामा ! म रिसाको नि खासमा हावाको रिस मात्र हो ! म जस्तो उबर फ्रेन्डलि मान्छे त् कोइ नि भेटाउनु हुन्न के बाबु भतिज ! अनि त्यो पुरानो फोटो थियो ! तेही कंटेक्स्टमा हालेको हो के बाबु राजा ! म त् खालि ट्रोल हु … खाते नेपालि ट्रोल ! 😂 आइ लप इउ भतिज बाबु ! अगेन मुमा बुबालाइ दर्शन ढोग ! 👉🥳👉🤓👉🙏 अनि भतिज बाबु ! म त् केटि चिक्दै हिड्ने मान्छे … बाबु राजाको चाक चिलाको छ भने चैँ म रि कन्सिडर गरि दिन्छु नि ल भतिज बाबु ! धुक्कुर ढुक्कुर चैँ सानै छ … बाबुको चाकमा मज्जाले नै छिर्छ होला … तिमीले भ्वांग पारेको छैन भने !   👉😂 Last edited: 09-Mar-21 04:25 PM

Nas · Mar 9, 2021 3:54 PM

🙏 Last edited: 10-Mar-21 10:56 AM

Nas · Mar 10, 2021 10:56 AM

Logan ko bhatij - Ma last week Nepal bate farkeko. Nepal Born with US passport lai On arrival visa dincha. Janu bhanda pahile tala ko form fill up garera janu, airline counter ma ni sodcha ani KTM airport ma ni dekhaunu parch printout. https://ccmc.gov.np/arms/perso...

tutepani · Mar 10, 2021 1:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion