हिन्दी नआएर हुन्छ ? आउनु पर्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जेपी गुप्ता ज्युको तर्क सुन्नुस अनि आँफै फैसला गर्नुस ! https://youtu.be/zk18ehmBKhM

AnandNepal · Mar 9, 2021 11:02 PM · 14,122 views

5 Replies

thyo sala JP Gupta (jaile pani guptanga chatne ) hijada ho sala madarchod

tallagheremaila · Mar 12, 2021 7:21 PM

पुरानो इतिहास कोट्याउँदा - महेन्द्रलाई अंग्रेजी नआउँदो रहेछ https://youtu.be/BxdY2ABVRRs

AnandNepal · Mar 13, 2021 12:05 PM

आनन्द माडसाव, महेन्द्र लाई अङ्ग्रेजी आउँदैनथ्यो भनेर कसरी ठोकुवा गर्नु भएको हो ? बेलायतमा गएर नेपालीमा भाषण गर्दैमा त्यसो भन्नु भएको हो ? अनि j p ले भनेको "हिन्दीमा नबोली अङ्ग्रेजी वा नेपाली मै उत्तर दिन सकिन्थ्यो" भन्ने कुरा एकदम logical छ । जसका आधा आधी शाखा सन्तान भारतमै छन (यो चाई एक्स्प्रेसन हो है), वर्षको एक पल्ट नातेदार भेट्न भारत जान्छन्, तिनले हिन्दी बुझ्दिन भन्नु राजनीति मात्र हो । अलिकति कमन सेन्स प्रयोग गरी इंग्लिश मा उत्तर फर्काएको भए personality देखिन्थ्यो । आनन्द माडसाब को यो "मलाई हिन्दी आउँदैन -- चित्त दुखेछ " भन्ने भिडियो ले निक्कै भ्यूज पायो होला, भन्ने हामीलाई लाइराको छ ।

salamkrishne · Mar 13, 2021 8:58 PM

👇 तल्ले घरे माइलो ब्रो, यो माचिक्स रन्डी जे पी गुप्तालाइ नि नाज ब्रोको अघोर तन्त्र अचरज कौतुक तन्त्र बिध्या लगाएर आर्यघाटमा पुर्याई दिउ कि के हो ? 👉😱👉⚰️👉🥲👉😂👉🤙 👉"हाम्रो पारस, हाम्रो चरस" 👉प्राण भंदा प्यारो छ" 👉👇👉🤫👉🤙👉😂👉🙏👉🆘👉🛸👉🪐👉💰 Last edited: 14-Mar-21 03:45 AM

Nas · Mar 14, 2021 3:38 AM

👉😱👉🆘👉😂👉🛸👉🤫👉👽👉🪐👉🤙👉🤫 Last edited: 14-Mar-21 03:52 AM

Nas · Mar 14, 2021 3:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion