This is just a tribute to the greatest poet who was ever born in this world. => महाकवि लक्ष्मी प्र्ससाद देवकोटा . For anyone interested in poetry or arts, you don't have to search in west (like shakespeare) or india or china for your answer. Just read below poem and you cannot find any simpler poem. If there is a better poem feel free to mention it. - उही तोर्पे कबि pandeyji गरीब भन्छौ? सुखको म झैं धनी मिल्दैन संसारभरी कतै पनि। विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम। प्रयासको पत्थरमा नदीसरि बहन्छु हाँसी म तरङ्गले भरी। म पोखरी झैं उहि ठाउँ जम्दिनँ छ शुद्ध यो जीवनको सबै कण। निधार मेरो पसिना-जडाउ छ मोती तिनैको अनमोल भाउ छ। छ शान्तिको सुन्दर दीप वासमा पीयूषको स्वाद छ गाँसगाँसमा। छ भोक मीठो, रसिलो प्यास छ अन्तमा व्यञ्जनको सुवास। छ थोर आवश्यकता पुगेपछि म बस्छु संसार नयाँ नयाँ रची। जगत् छ मेरो घरबार सुन्दर आकाश नीलो छ तले मनोहर। छन् रत्न सारा उसमा भराभर छन् चन्द्रमा दीप तथा प्रभाकर। प्रभात सन्ध्याहरू रङ्ग भर्दछन् र मेघ आईकन दङ्ग पर्दछन्। छ नृत्य राम्रो ऋतुको समागम दृश्यादि पर्दा दिन-रातको क्रम। परीसरी फूल हिली झुलीकन टप्काउँछन् सुन्दर मोतिका कण। हजार गाना रसिलो निरूपम सुनाउँछन् पत्रविषे विहङ्गम। छ मख्मली घाँस बडो मुलायम म लेट्छु जस्माथि सकी परिश्रम। पङ्खा छ मेरो वटवृक्ष सुन्दर समीर हम्कीकन चल्छ सर्सर। आनन्दको एक कुटी छ झोपडी पुगिन्छ त्यस्मा शिर शैलको चढी। समीरको खेल खुला वीपरि अनन्त आकाश निलो शिरोपरि। अलग्ग, साधा र अनन्त बीचमा छ एक्लो, निर्झरको नजीकमा। यस्माथि ताराहरु झल्मलाउँछन् शशी हँसीली यसमा उदाउँछिन्। सन्ध्या यसलाइ सुन्दर पहाड, यी खेत बडा मनोहर। आनन्दमा बस्दछु न्यानु घाममा अनन्त मिल्दछ अन्धकारमा। बिमान खासा मनको लिईकन म चन्द्र, तारा, पृथिवी घुमीकन। विहारको मोज लुटी लुटीकन फर्कन्छु फेरी उहि रम्य आँगन। पाई हँसीलो अलमस्त यौवन छाती फुकाई, जलका ठुला कण। पैह्रेर आभूषण, झल्किईकन गुलाब चल्छन् अलि ढल्किईकन। उद्यान मेरो भरमा परीहरू गुलाब मीठो, फुल नामका अरू। सुगन्धले मग्मग वस्त्र सुन्दर रङ्गीनले शोभित छन् भरीभर। निद्रा सुसारे छ अपूर्व सुन्दरी जादू छ उस्को सपना मिठो सरी। संसार बिर्सन्छु म अङ्कमालमा भाग्छे बिहानै लजिली मनोरमा। छ साथ मेरो दिन-रात ईश्वर ममा यहाँ छैन कतै, कुनै डर। संसार यस्तो रसिलो विषे अहो! मलाइ राख्ने अति धन्य धन्य हो।
pandeyji · Mar 10, 2021 9:03 PM · 428 views
मैले चै मुजी उहाको चरण स्पर्स गरे है हाम्रो महकबी ज्यु को .... अरु मुजी हरुको चै मलाई घण्टा बाल भएन तेसै नि म मुजी कसैलाई बाल दिने मान्छे चै परिन
pandeyji · Mar 10, 2021 9:27 PM
bla bla
pandeyji · Mar 10, 2021 9:29 PM
मैले चै मुजी उहाको चरण स्पर्स गरे है हाम्रो महकबी ज्यु को .... अरु मुजी हरुको चै मलाई घण्टा बाल भएन तेसै नि म मुजी तेसै नि म कसैलाई मुजी बाल दिने मान्छे चै परिन
pandeyji · Mar 10, 2021 9:31 PM
मैले चै मुजी उहाको चरण स्पर्स गरे है हाम्रो महकबी ज्यु को .... अरु मुजी हरुको चै मलाई घण्टा बाल भएन तेसै नि म मुजी तेसै नि म कसैलाई मुजी बाल दिने मान्छे चै परिन
pandeyji · Mar 10, 2021 9:34 PM
मैले चै मुजी उहाको चरण स्पर्स गरे है हाम्रो महकबी ज्यु को .... अरु मुजी हरुको चै मलाई घण्टा बाल भएन तेसै नि म मुजी कसैलाई मुजी बाल दिने मान्छे चै परिन
pandeyji · Mar 10, 2021 9:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion