पानी पुरीको नाम सन्नासाथ प्राय सबैको मुख रसाउँछ । गर्मीयाम सुरू भएसँगै पानी पुरीको मज्जा पनि अझ बढी हुन्छ त्यसैले आजको भिडियोमा सजिलै घरमा पानी पुरी बनाउने तरिका प्रस्तुत गरेकि छु । भिडियो हेरी दिन साथै भिडियो हेरेर मन परे अवश्य लाइक, कमेन्ट र शेयर गरी दिनुहुनेछ भन्ने आशा लिएकि छु । https://www.youtube.com/watch?...
Cosmic Soul · Mar 26, 2021 10:44 PM · 14,675 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion