तेस्तै भंछन खै ! नविन्द्र राजा जोशी राम्रै मान्छे जस्तो लाग्यो .. उनि अघिका मान्छेको कुरा गर्दा पनि - छेतेन गुरुङ - निलु डोल्मा शेर्पा - खेम राज गुरुङ - आलोक नेवांग - लयर पत्रकार (नाम बिर्सें) - मोतीराम भट्ट - सुनिल बर्देवा - यमबुद्ध - अनिल अधिकारि - भैरव अर्याल https://www.youtube.com/watch?... https://youtu.be/nXGRrsT7zBc हुन त १०० वर्ष बाँच्ने माधव घिमिरे .. सत्यमोहन जोशी पनि छन्
AnandNepal · Apr 8, 2021 5:06 PM · 9,853 views
नविन्द्र जोशी जी निकै भद्र तथा मृदुभाषी हुनुहुन्थ्यो / ३५ वर्ष को मित्रता को अन्त्य भयो / उहाको आत्मा को चिर शान्ति को कामना गर्दछु
tallagheremaila · Apr 8, 2021 5:46 PM
"३५ वर्ष को मित्रता " wow
AnandNepal · Apr 9, 2021 9:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion