How to delete Sajha account ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Kasra delete garne sajha account. Kasiali tha cha..

xkavrepalanchok · May 11, 2021 1:15 AM · 3,096 views

1 Reply

के कारणले डिलिट गर्नु पर्ने भयो ? कहिँ तपाले साझामा धेरै समय नबिताउ भन्ने पढे पछि आएको शोच हो ? साझा एकाउण्ट डिलिट नगरे पनि पढ्न रोक्दैन किन मेटाउनु नै पर्यो भने मन कडा बनाउनुस र कमेन्ट नगर्नुस | कमेन्ट नै नगर्ने बनाउन पासवार्ड चेन्ज गर्दा धेरै लामो अर्थन बर्थ @!*^&%$~~ आदि मिसाएर राख्नुस जीबन पर्यन्त तपाइले कोसिस गरे पनि पत्ता लगाउनु सक्नु हुदैन | डिलिट गरेरै के हुन्छ र ?

Logan · May 12, 2021 12:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion