अमेरिकामा हुनेले भोट गरे हुने ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मिस नेपाल अहिले फ्लोरिडामा भै रहेको मिस युनिभर्स प्रतियोगितामा भाग लिइ रहेकी छिन् .. भोट गर्न पैसा तिर्नु पर्ने रहेछ : भोट गर्ने लिंक : https://www.missuniverse.com/ अमेरिकी सुन्दरी प्रतियोगिता मिस युनिभर्स - सुन्दरता र कमर्सियल हिसावको प्रतियोगिता हो - पैसाको कुरा बढि हुन्छ, कमर्सियल प्रस्तुति, झकिझकाउ, शारीरिक बनावट, हाइट, आदि कुरालाई बढि महत्व दिइन्छ... यसको तुलनामा मिस वर्ल्ड अलि बढि सामाजिक कार्यमा फोकस भएको प्रतियोगिता हो, पैसा भन्दा, शारीरिक सुन्दरता भन्दा मनको सुन्दरता, दिमागी सुन्दरतालाइ बढि महत्व दिइन्छ (मेरो बिचारमा) .. यो मे १३ को राष्ट्रिय पोशाक प्रतियोगिताको बारेमा रिपोर्ट - मे १६ मा फाइनल प्रतियोगिता हुँदै छ https://youtu.be/3_KOFgCkN0k यो उनि अमेरिका उडेको बारेमा रिपोर्ट https://youtu.be/UMycelsUlpw अनि जनवरीमा मैले अन्शिकाको परिचय भिडियो बनाएको थिएँ https://youtu.be/eaqgY85cybE

AnandNepal · May 14, 2021 9:40 PM · 11,561 views

6 Replies

So bad .. she didn't make it to Top 21 .. नेपालीले भोट गरेनन .. प्रस्तुति ठिकै भएको जस्तो लागेको थियो .. At this time TOP 5 are  - Brazil - Peru - India - Dominican Republic   - Mexico https://youtu.be/7X2N0zPKh6k Last edited: 16-May-21 10:36 PM

AnandNepal · May 16, 2021 10:32 PM

Bro no offense but alikati English, western culture/society familiar bhako le try garna parchha, Nepali ko level ali pugdaina. There were excellent contestants who had this global perspective of issues/affairs who were not selected because in Nepal too, the organizers wanted money and focused on making money rather than competing in the world. Imagine how much Nagma Shrestha made out of this, I can believe she is not even a bit worried that Nepal did not make it to 20. She made a large sum of money and distributed some to her judge friends. Some of the judges and contestants worked together, they dont even know what conflict of interest is.

BiratSwaroop · May 20, 2021 2:45 PM

Bro, the pandemic is crippling Nepal, and do you think its a good idea to waste your hard earned $$ on this BS? They are enjoying their time in Miami on the money earned through votes. What a waste! Nepalis are stupid in that regard, and still think it is our pride! Watta shame! Last edited: 20-May-21 03:14 PM

BiratSwaroop · May 20, 2021 3:14 PM

आनन्द ब्रो, सन्चै छौ? माँ कसम यार, तिम्रो कुरो साँच्चीकै फरक हुन्छन. धन्यवाद तिमीलाई अन्शिका ज्यू का मधुर मुस्कान र कोमल शुभाँग को दर्शन पाइयो. अर एल्स शी वुड ह्याव् गन अन्डर माइ रेडार. सौंदर्य भन्या यस्तो हुनु पर्छ. अलि अलि काली, हिस्सी परेकी, भोटो लाउँदा पनि औधी कामुक देखिने. स्ऋन्खला ज्यू जस्तो होइन, वहाँ राम्री चाहिँ हो, तर बोल्दा निन्द्रै लाग्ने, अनी सेक्स अपील मरु त्यसै भएर सिशन भाईजान सित सेटल हुन पर्‍यो.

underwear · May 20, 2021 4:13 PM

@Birat.. I think, English is not required .. English might help but, what matters is 1) what is inside the head.. 2) Team (it's a team work for sure - social media, management, training, scheduling and everything) 3) A little bit of insider-information (government support and likes) These contests are not only about personal achievement - they are national prides, international relationship, commercial viability, and a lot of other things... Nepali contestants don't have that exposure -- घोकन्ते बिद्याले टप गर्न सक्दैन.. उदाहरणको लागि राष्ट्रिय पोशाक - उनीहरुले यति धेरै मेहनत गरे कि -- देउताले संसारको सबै भन्दा राम्रो जीव बनाउछु भनेर सबै राम्रो चिज हरु जम्मा गरेर अलौकिक जीवा बनाउंदा उँट बनेको थियो रे, ढाड समेत बांगीएको ; भन्ने कथा सुनेको थिएँ .. तेस्तै भयो - एकदमै धेरै गहना छन (देखिंदैन), पत्थर छन रे (पढे पछि थाह भयो) .. मेकानिकल मोटर पनि छ रे (त्यो पनि भनेसी मात्रै थाहा हुने) .. बख्खु डिजाइन रे (खै के खै के) .. सुन्दरता त देखिएकै छैन (सुन्दरी प्रतियोगितामा) सबै छोपिएको, अझ नपुगेर माक्स समेत (हरे..) .. पैसाको बारेमा त मलाइ थाह भएन ..

anandnepal · May 21, 2021 12:38 AM

गुड टु सि यु कट्टु ब्रो :) अब कथा जाओस .. मजा आउंछ :)

anandnepal · May 21, 2021 12:40 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion