Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Everest climbing season extended to June 3, in a rare event, as scores wait for weather to clear Nepal’s spring mountaineering season ends in May as the summer heat melts ice on the mountain and makes climbing dangerous. But with the snow over the last few days there is no risk, officials say. () Nepalis facing rising edible oil prices amid pandemic The price of essential items like cooking oil has almost doubled in recent weeks, consumer rights activists say. () Nepal to raise loss and damage and mountain issues at UN climate summit In the run-up to COP26 scheduled for 1-12 November, the government has been consulting stakeholders on how Nepal’s participation in the summit could be made effective. () The show must go on Based on French philosopher and playwright Jean-Paul Sartre’s ‘No Exit,’ ‘Anupastit Teen’ by Shilpee Theatre is one of the first plays in Nepal to go virtual. () News from Nepal - Home | Ratopati काठमाडौंमा एक सय विद्युतीय बस सञ्चालन गरिने () विद्यार्थीलाई खाजा खुवाउन ८ अर्ब ७३ करोड बिनियोजन () अर्थमन्त्री पौडेलले गरे सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन () शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण () कर्मचारीको तलब २ हजार बढ्यो () मुख पृष्ठ - BBC News नेपाली सङ्क्रमितको सङ्ख्या घट्ने क्रम जारी, मृतकको सङ्ख्या पुन: १०० माथि चीन प्रयोगशालाबाट कोरोनाभाइरस 'चुहिएको' दाबी फेरि किन चर्चामा नेपालले २० वर्षअघि विश्वकप छनोटका लागि गरेको अविस्मरणीय यात्रा भिडिओ, शङ्खेकीराबाट साबुनः तपाईँ पनि प्रयोग गर्ने कि?, समयावधि 1,52 कोभिड-१९ भएर घर बसेका बिरामीलाई 'फोनबाटै स्वास्थ्य सेवा' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने भएको छ । () साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा साउन १ गतेदेखि पूर्ण रुपमा प्रतिबन्ध गरिएको बताएका हुन् । () ग्राहस्थ उपभोक्तालाई मासिक २० हजार लिटर पानीको महसुल छुट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ महिनादेखि नै लागु हुनेगरी खानेपानीका ग्राहस्थ उपभोक्तालाई २० हजार लिटर खानेपानी छुट दिइने बताएका छन् । () भियतनाममा भेटियो कोरोना भाइरसको इन्डियन र यूके भेरियन्टको मिश्रित स्वरूप भियतनाममा कोरोना भाइरसको नयाँ स्वरूप फेला परेको छ । भियतनामका स्वास्थ्यमन्त्री भीएन टान लाँगले शनिबार कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको जानकारी दिएका हुन् । () ठाकुर र यादवद्वारा एकअर्कालाई पार्टीबाट निष्कासनको चेतावनीसहित पुन: स्पष्टीकरण जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुग्दै गएको छ । पार्टीभित्र अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई स्पष्टीकरण सोधिरहेका छन् । () News of Nepal सरकारी कर्मचारीको तलब २ हजार बढ्यो न्युज अफ नेपाल, काठमाडौं । सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बृद्धि भएको घोषणा गरेका हुन्। () सुरक्षाकर्मीको रासन भत्ता १५ प्रतिशत बढ्यो न्युज अफ नेपाल, काठमाडौं। सरकारले सुरक्षाकर्मीको रासन भत्ता१५ प्रतिशत बढाएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको जानकारी दिए । () संसद् विकास कोष खारेज, कर्मचारीको तलब २ हजारले बढ्यो काठमाडौँ । सरकारले संसद् विकास कोष खारेज गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सरकारी कर्मचारीको तलब २००० ले बढेको जानकारी दिए् । त्यस्तै, पे कमिसन गठन हुने भएको छ । () पत्रकारलाई ७ लाख दुर्घटना बिमा, सरकारी अस्पतालमा उपचार छुट न्युज अफ नेपाल, काठमाडौं । सरकारले पत्रकारहरुको ७ लाख दुघर्टना बिमा र सरकारी अस्पतालमा उपचार छुट दिने प्रतिवद्धता जनाएको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिए । () div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · May 29, 2021 7:00 AM · 1,416 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion