News Summary from Nepal for 5/30/21

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chinese vaccines the northern neighbour is providing in a grant arriving Tuesday While a Nepal Airlines aircraft is bringing 800,000 doses from Beijing, the remaining 200,000 will come from Lhasa, according to Health Ministry officials. () Opposition alliance warns state bodies not to support government’s unconstitutional actions In a statement the alliance also says that it has full faith in the judiciary to protect the constitution and rule in its favour in the case pending at the Supreme Court. () School dropout remains a challenge, survey report shows Poverty, parents’ illiteracy and lack of learning environment are major reasons behind high dropout rates, education experts say. () As monsoon nears Nepal will have to cope with seasonal diseases and pandemic As seasonal diseases have symptoms similar to Covid-19, experts warn that treatable conditions may not be diagnosed in time and this may be fatal. () News from Nepal - Home | Ratopati जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ? () कोभिसिल्ड खोपको दोश्रो मात्रा तत्काल लगाउन नपाइने () प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ गते तोकियो () कोरोनाको दोस्रो लहरबाट त्रिभूवन विश्वविद्यालयका २३ जनाले ज्यान गुमाए () कर्णालीमा घट्दै कोरोना संक्रमणदर () मुख पृष्ठ - BBC News नेपाली घट्दो परीक्षणबीच सङ्क्रमित घट्ने क्रम जारी, थप १०९ जनाको मृत्यु स्थानीय निकायले अग्रसरता लिँदा स्वास्थ्य सेवाको तीव्र विस्तार "कमाइ पनि छैन, घरमा खाने चामल पनि छैन" अर्थशास्त्रीका नजरमा बजेटका पाँच खोट भियतनाममा भेटियो 'हावाबाट छिट्टै फैलने' कोरोनाभाइरसको नयाँ भेरिअन्ट कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ । () कारोबारमा फेरि नयाँ रकर्ड, एकै दिन १७ अर्बको सेयर किनबेच दोस्रो बजारमा आइतबार १७ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । एकै दिन यति धेरै रकमको कारोबार भएको यो हालसम्मकै उच्च हो । () मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप कोरोना संक्रमणको दर बढ्ने क्रम नरोकिएकाले जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । () News of Nepal चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा महत काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गर्नुभएको छ । स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ? विषयक बजेट समीक्षा’ कार्यक्रममा उहाँले नीति र कार्यक्रम () उपत्यकासहित देशभर कोरोना सङ्क्रमण र मृत्युदर घट्दै काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ () काठमाडौंमा थप ८०४ जनामा कोेरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र थप ८०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो () div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 30, 2021 8:30 AM · 1,517 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion