News Summary from Nepal for May 31, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Antigen kits rolled out in hundreds of thousands but daily tests remain dismal As pandemic reaches villages which lack PCR labs, antigen tests are the alternative. Health Ministry officials blame the reluctance of local officials for the lacklustre testing. () Hospitals unprepared to screen and treat black fungus cases Black fungus patients have to be sent to Kathmandu for treatment, as the region is unable to handle the infection. () In a pandemic-hit economy, state offers little hope for creating jobs The budget for the upcoming fiscal year aims to create around 350,000 new jobs whereas 500,000 youths enter the labour market every year, by the government’s own estimates. () Ban on roadside vending disrupts livelihoods of Kathmandu’s poor Over 6,000 vegetables and fruits hawkers have been robbed of their incomes. () News from Nepal - Home | Ratopati महेश बस्नेतको प्रश्न : काँग्रेसले बहुदलीय व्यवस्था छोडेको हो ? () सरकारमाथिको आक्रमण छेक्न युवा संघलाई ओलीको निर्देशन () पर्यटनमन्त्री ढकालको आरोप निराधार : मिनेन्द्र रिजाल () एमाले उम्मेदवारलाई हराएपछि पाण्डेले भने– यो लोकतन्त्रको जित हो () ६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने () मुख पृष्ठ - BBC News नेपाली एमाले छोडेर काङ्ग्रेस प्रवेश गरेका दृगनारायण पाण्डे राष्ट्रिय सभामा निर्वाचित कोभिड बिरामीका आँखा बिगार्ने कालो ढुसी 'झन्डै एक दर्जन जनामा', डब्ल्यूएचओसँग औषधि माग उज्ज्वल थापालाई देशविदेशबाट प्राप्त सद्भाव र सहयोगको सन्देश के? अर्थतन्त्रको ६.५ प्रतिशत विस्तार सम्भव छैन: नेपाली काङ्ग्रेस झन्डै २६ घण्टामा सगरमाथा चढेर हङ्‌कङकी शिक्षिकाले राखिन् नयाँ कीर्तिमान कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily यो वर्षको मनसुन खतरायुक्त, अहिलेदेखि नै पूर्वतयारी थाल्नुपर्ने प्राधिकरणको सुझाव राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ। () बजेटमा जनमत प्रभावित गर्ने दुराशय छ : कांग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुराशययुक्त रहेको निष्कर्ष निकालेको छ । कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसंग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रित भएर जनमत प्रभावित गर्ने दुरासयका साथ सोही ढंगका योजना र कार्यक्रम बजेट वक्तव्यमा समावेश गरेको ठहर कांग्रेसले गरेको छ । () बजेटबाट गायब दोलखा फिल्मसिटी ! सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा फिल्म उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क र इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने घोषणा गरेको छ । () News of Nepal काठमाडौंमा थप ८९० जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौैमा थप ८९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा आज कूल १२६३ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टमा देशभर थप () २४ घण्टामा थप ४७६२ जनामा कोरोना संक्रमण पुष्टि, ११४ को मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै यस अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै आज थप ११४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएको () राष्ट्रियसभा सदस्यमा काँग्रेसका पाण्डेय विजयी न्युज अफ नेपाल, काठमाडौँ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विपक्षी गठबन्धनका पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत पाएका छन् । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका () div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · May 31, 2021 10:00 AM · 1,394 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion