News Summary from Nepal for June 3, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal No ‘Nepal variant’ of the coronavirus, WHO says Health Ministry and National Public Health Laboratory also refute claims after a section of the British media report of a new variant, labelling it ‘Nepal variant’. Officials hope data on two snow leopards movement will help in conservation efforts Fitting two males of the species in Shey Phoksundo National Park in Dolpa with GPS collars, weighing 300-400 grams, will also provide information on their habitat, behaviour and prey base. Nepal expect winning results against Chinese Taipei Nepal are practically out of the World Cup qualifiers race but can still progress into the next round of Asian Cup qualifiers if they don’t drop to the bottom. Farmers face getting wiped out for lack of market access Vegetable growers are forced to destroy their products because there is no transportation to get them to buyers. News from Nepal - Home | Ratopati ‘नेपाल भेरियन्ट’ देखिएको छैनः स्वास्थ्य मन्त्रालय  प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक  पीसीआर घटेको होइन, परिक्षण गर्न नआएको हो: प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल (भिडियो वार्ता)  एमाले संस्थापनको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित, माधव समूहको जारी  भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथिको आक्रमण आवेगमा : छानबिन समिति  सर्वोच्चको आदेश :कानुन व्यवसायीलाई तत्काल कोरोना विरुद्धको दोस्रो डोजको व्यवस्था गर  कोरोना अपडेटः थप ६८२५ जनामा संक्रमण पुष्टि, ५९०४ जना निको  ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati अर्को सूचना नभएसम्म एमाले स्थायी कमिटी बैठक स्थगित 'नेपाल भेरियन्ट' बारे बेलायती ट्याब्लोइडको हावादारी खबर शिकार खेल्दा गोली लागेर साथीको मृत्यु भएपछि फरार रहेका ४ जना पक्राउ गण्डकीमा जनमोर्चाले निकाल्यो सांसद थापालाई विर्तामोडका मेयरको सुनले भाइरस तान्छ भन्ने अभिव्यक्ति अफवाह मात्र  पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिको भिडिओ सन्देश- महामारीबाट जोगिऔं सरकारलाई विराटनगर उच्च अदालतको आदेशः २४ घण्टाभित्र राहत उपलब्ध गराउनू  ‘आइफोन–१३’का सबै मोडलमा ठूलो ब्याट्री पावर हुने  मुख पृष्ठ - BBC News नेपाली नेकपा एमाले विवाद: वार्तामा के भइरहेको छ थप ६८ सयमा कोरोनाभाइरस सङ्क्रमण, ७५ जनाको मृत्यु भिडिओ, सङ्क्रमणमुक्त भएपछि पहिलो सन्देशमा पूर्वराजाले के भने, समयावधि 1,37 इजरेलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासन समाप्त गर्न आठ दलको गठबन्धन 'उच्चबिन्दु पार': एक महिनाको निषेधाज्ञाले के खोजे जस्तै नतिजा दिन सक्यो नासाले शुक्रग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने कोभिड रोकथामको प्रयासमा गैरसरकारी संस्थाबाट कुन क्षेत्रमा कस्तो सहयोग एक अध्यक्षले अर्कोलाई निष्कासन, तर जसपा कानुनी रूपमा अझै एक कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily लुम्बिनी प्रदेशको बजेट अधिवेशन : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल लुम्बिनी प्रदेश सभामा विनियोजन विधेयक २०७८/०७९ को सिद्धान्त र प्राथमिकताका विषयमा बिहीबार छलफल भएको छ । ब्ल्याक फंगस संक्रमणबाट धनगढीमा एकको मृत्यु धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । इजरायली सत्ताबाट बाहिरिने भए नेतान्याहु, बेनेट नयाँ प्रधानमन्त्री बन्दै इजरायलमा विपक्षी गठबन्धनबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको छ । वर्तमान प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको विपक्षीमा रहेका ८ वटा पार्टीबीच नयाँ सरकार बनाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । News of Nepal काठमाडौंमा मात्र १६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र १६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै आज काठमाडौं उपत्यकामा २०५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज देशभर थप ६८२५ पछिल्लो २४ घण्टामा थप ७५ जनाको मृत्यु, ६,८२५ मा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज ७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भने थप ५९०४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको बैठक आह्वान न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित भए पनि आजका लागि एजेण्डा भने तोकिएको छैन । के नेपालमा नयाँ भेरियन्ट फेला परेको हो ? ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको छ। कतिपयले ‘सनसनीपूर्ण’ समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना गरेका छन्। डेली मेल पत्रिकाले छापेको समाचारबारे बीबीसी न्यूज यूकेले पनि चर्चा गरेको छ। नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट ‘ब्रिटिशहरूको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 3, 2021 10:10 AM · 10,979 views

1 Reply

Can you add gorkhapatra and the rising nepal

shahi baba · Jun 4, 2021 7:31 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion