News Summary from Nepal for Monday, June 7, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Raghubir Mahaseth as pick for deputy prime minister and foreign minister surprises many His choice is for UML to gain influence in the Madhes and for his potential ability to procure Russian vaccines, observers say. Starving stray dogs face their own lockdown blues With the Valley under prohibitory orders, they are not getting enough to eat. This has made them aggressive, say vets and dog lovers who feed them. Nepal signs non-disclosure agreement to buy Chinese Covid-19 vaccines but legal questions remain Nepal’s law does not allow such an agreement. Nepal wants to buy 10 million doses, but Sinopharm can only supply 2 million now and the price is not fixed yet, officials say. Three men arrested on charge of sexually assaulting two Raute girls The suspects took the victims to a local hotel, got them drunk and sexually assaulted them, according to police. News from Nepal - Home | Ratopati राजनीतिमा पनि कोभिड देखियो : मुख्यमन्त्री शेरधन राई  कर्णाली प्रदेशसभा अवरुद्ध, फौजदारी अभियोग लागेका मन्त्रीको राजीनामा माग  ओलीको वक्तव्य पार्टी एकताको विपक्षमा रहेको खनाल-नेपाल समूहको निष्कर्ष  प्रदेश नम्बर २ : ठाकुर पक्षका सांसद प्रदेशसभा बैठकमा अनुपस्थित  ५ दिनमा १ लाख जेष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखेका छौं : मेयर शाक्य  भक्तपुरमा ४८ हजारले लगाए कोरोनाविरुद्धको खोप  २४ घण्टामा ६९५१ जना निको हुँदा ४४७२ संक्रमित थपिए  भोलिदेखि भेरोसेल खोप अभियान : कहाँ गएर लगाउने ?  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मन्त्रिपरिषद पुनर्गठनविरूद्ध सर्वोच्चमा रिट निषेधाज्ञाका बेला दिउँसो भाटभटेनी खोलेपछि म्यानेजर पक्राउ कर्णालीमा एमालेले गर्‍यो प्रदेश सभा अवरूद्ध, मन्त्री थापालाई निकाल्न माग अन्तिममा फेरियो भोलिदेखि खोप पाउनेको उमेर समूह, कसले पाउने?  सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने गधा र भेडा लिएर सधैं इभिनिङ वाकमा निस्कने ८३ वर्षीय रोबिन (भिडिओ) युवतीमाथि भएको यौन दुर्व्यवहारपछि राउटे वस्ती प्रहरीको निगरानीमा, यौन हिंसा गर्नेविरुद्ध प्रहरीमा किटानी डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट अझै दुई वर्ष प्रतिबन्ध  मुख पृष्ठ - BBC News नेपाली परीक्षण गरिएका २५ प्रतिशतमा सङ्क्रमण, थप ९२ जनाको मृत्यु नयाँ स्वास्थ्यमन्त्रीले कोभिड नियन्त्रणका लागि जनाएका पाँच प्रतिबद्धता नेपालले कोभिड खोपका लागि के कस्तो प्रयास गरिरहेको छ? विदेशी चलचित्र, भाषा र लुगामाथि उत्तर कोरियामा कडा कानुनी प्रतिबन्ध जुनलाई किन 'गौरवको महिना' भनिन्छ र यो किन महत्त्वपूर्ण छ? शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख कर्जा: थाहा पाउनुपर्ने छ कुरा राजकुमार ह्यारी र मेगनद्वारा छोरी जन्मिएको घोषणा भिडिओ, टिकटकमा भाइरल मेघा घिमिरे भन्छिन्, "हात नभए पनि केही हुँदैन", समयावधि 2,32 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अम्बरलाई शंकरको पत्र– ‘मैले झन्डै जीवन समाप्त गर्ने सोचेको थिएँ’ यतिखेर हामी कोरोनाको विषमता भोगिरहेका छौं । निषेधाज्ञाको निस्तब्ध समयमा छौं । हामीमाझबाट अनेक आफन्त बिछोडिइरहेका छन् । समस्याले झन् समस्या निम्त्याइरहेको छ । रोग न्यूनीकरण गर्ने प्रयास त जारी छ तर कहिले उन्मूलन हुन्छ, किटान गर्न सकिने अवस्था छैन । हामी विरुद्ध फेरि अनर्गल प्रचार सुरु भयो : भुसाल एमाले नेता घनश्याम भुसालले आफूहरुका विरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन् । ओलीले मेरा कारण एकता प्रयास विफल भएको भन्नु षड्यन्त्रपूर्ण : दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कारण नेकपाको एकता प्रयास विफल भएको भन्ने प्रधानमन्त्री केपी शर्माको आरोप झूटो रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा सोमबार प्रतिक्रिया जनाउँदै उनले ओलीको भनाइको खण्डन गरेका हुन् । लुम्बिनी प्रदेश सरकारद्वारा कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड थप कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले थप १० करोड रुपैयाँ छुट्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि थप रकम आवश्यक परेको भन्दै उक्त रकम निकासा गर्ने निर्णय गरेको हो । कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए । खनाल–नेपालपक्षको निष्कर्ष : पार्टी एकताका निम्ति ओलीबाट इमान्दारीपूर्वक प्रस्ताव आएन नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ । अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावबारे छलफल गर्न सोमबार बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । News of Nepal काठमाडौंमा थप ७९० जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्र ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज पत्यकामा १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ । सोमबार देशभर थप ४,४७२ २४ घण्टामा ९२ संक्रमितको मृत्यु, ४४७२ मा संक्रमण न्युज अफ नेपाल, काठमाडौँ । आज देशभर थप ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु विपक्षी गठबन्धनका तीन नेताबीच बूढानीलकण्ठमा छलफल जारी न्युज अफ नेपाल, काठमाडौं । वर्तमान राजनीतिक विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपाल देउवा निवास बूढानीलकण्ठमा छलफल सुरु भएको छ । तीनै जना नेताहरुबीचको छलफल जारी रहेको बताईएको छ । आइतबार राती प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 7, 2021 10:10 AM · 1,882 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion