This is sad. Looks like she is on 'something' if not alcohol. I don't get it sometimes why people would put up these kind of video clips online where they are swearing or acting 'off'. Beyond my understanding. प्रभु, सद्बुद्धी देउ।
Bennedict · Jun 10, 2021 4:05 PM
बाऊ गतिलो भए पो छोरि गतिलि हुन्थी, बाऊको बिडो थाम्ली जस्ती छ । मैले त हिमानी लाई पैले भनेको "हेर दिदि, यो मूजि ड्रग्स खाने भन्दा ढिडो खाने बेश हुन्छ, " सुनिनन, सायद सम्पति तिर नजर थियो क्यारे ।
Logankobaje · Jun 10, 2021 4:18 PM
भनेची बाजेको त शाही परिवारसँग पनि साठँगाँठ रहेछ हैन त। हिमानी शाह त नेपाली महिलाहरुमा बिछट्टै राम्री नि। मलाई उदेक लाग्ने चै किन डकुलण्ठकहरुकै भाग्यमा यस्ती राम्रीहरु पर्ने के। भाका सबै राम्रा केटाहरुको अकाल परेको झै।
Bennedict · Jun 10, 2021 5:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion