कोहि चोर हुनुन्छ ? ल न !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यसो सोचेको नि .. पशुपतिको शिवलिंग पनि चोरेर कसैले म्युजियम पुर्याइदिए त हेर्न त पाइन्थ्यो होला है कमसेकम! अहिलेसम्म कस्तो छ देख्न पनि पाएको छैन !! नेपालका सबै मुर्ति हरु चोरेर अमेरिका पुर्याए पछि राम्रोसंग सजाएर त राख्छन - नेपालमा क्या बिजोग हुन्छ .. अनि, नेपालमा त कहाँ लुकाउछन कहाँ .. कसैले देख्न पनि पाउदैन अमेरिका भए त सबैले हेर्न त पाउँथे ... कोहि चोर हुनुन्छ ? ल न कोहि चोर्ने सहयोग गरौँ .. बेचेर कुस्त मालामाल हुन पनि पाइने .. यी हेर्नुस - तलेजुको गहना .. यो नेपालमै भएको भए कसैले देख्न पनि पाउँथेन .. अझ नेपालमा ल्याएर लुकाउने भन्दै छन रे ... हुन्न हुन्न .. त्यहिँ होस् .. नेपालमा ल्यायो भने अर्को ले बेचेर खाइदिन्छ (भन्न चाँहि लुकाएर राखिछोडेको छौँ भन्छन .. ) नचिनेको हो र :) https://youtu.be/_nqEDz2e4zM

AnandNepal · Jun 13, 2021 5:43 PM · 10,731 views

3 Replies

Huna ta afno desko sampatti desmai farkeko thik jasto lagchha, Tara loot nai loot hune thaunma yo taleju bhawani ko gahana pani kati choti chori ra bikri hune sambhawana chha? Tyo bhanda ta Chicago museum mai surakchhit ho ki? Sahi kura ho.

chicagoan · Jun 15, 2021 9:19 AM

त्यै त .. यो बेलायत को म्युजियम मा छ रे ..

AnandNepal · Jun 15, 2021 6:07 PM

हामि सबै साना तिना चोर होउ, होईन र ? ठुलो चोर चै महान चोर हो ?

Logan · Jun 17, 2021 4:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion