Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Pandemic adds challenges for tiger protection, wildlife conservationists say Since the pandemic struck, incidences of human-tiger conflict have gone up. Experts suggest considering why people trespass on protected parks and why animals are wandering out. Threat against Medical Education Commission vice chair condemned Citizens’ groups say Oli, ministers are pressuring Dr Giri to grant affiliation to B&C Medical College. Authorities appear clueless about how to ease or lift lockdown Prohibitory orders currently in place in the Valley have been extended by a week and the rest of country follows the model. Little else is being done to check virus spread. Petty traders selling non-essential goods getting wiped out Preventing the spread of the virus is essential, but the rules unfairly impact small businesses over large businesses, insiders say. News from Nepal - Home | Ratopati राजसी शैलीमा उपप्रधानमन्त्री रघुवीर महासेठ दम्पतीको स्वागत नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै काँग्रेसको आपत्ति पछिल्लो २४ घण्टामा २९१८ कोरोना संक्रमित थपिए, ५३ जनाको मृत्यु प्रदेश प्रमुखले समावेशी–समानुपातिक विषय हामीलाई सिकाउनु पर्दैन : मन्त्री यादव च्ये ग्वेभाराको जन्मदिनमा ‘चे फोर्स नेपाल’ स्थापना स्वास्थ्य परीक्षणको दायरा बढाउन राष्ट्रिय मानवअधिकार आयोगको आग्रह प्रधानमन्त्रीविरुद्ध धम्की दिने वैद्यलाई कारवाही गर्न एमाले निकट संगठनहरुको माग गण्डकीमा एकैदिन ८४२ जना कोरोना संक्रमणमुक्त, १२ जनाको मृत्यु राष्ट्रिय आविष्कार केन्द्रले दियो स्वास्थ्य मन्त्रालयलाई ५० थान भेन्टिलेटर भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न सकेन : कोइराला मनसुनजन्य विपद् : जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित काँग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati झलनाथ खनाललाई वार्डमा सारियो, अक्सिजनको सपोर्टमा उपचार हुँदै राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नुहोस्, एक लाख पुरस्कार जित्नुहोस् काठमाडौं उपत्यकामा २ देखि १२ दिनको अन्तरमा मात्रै घरमा खानेपानी आउने (हेर्नुस् तालिका) लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्न मन्त्री नेम्बाङको निर्देशन कांग्रेसमा ८ लाख पुगे क्रियाशील सदस्य, अझै थपिँदै बौद्धमा बोराभित्र भेटिएका खुट्टा २० वर्षमाथिकी महिलाका हुन सक्ने, डिएनए परीक्षण हुँदै १ सय ४६ सांसदले दायर गरेको मुद्दामा कहिले आउँछ फैसला? (भिडिओ) मन्त्रालय भन्छ- यसपालि मल अभाव हुँदैन हुन्डाइको बिद्युतीय गाडी कोना र आयोनिक,मूल्य कति धान रोप्ने समयमा मल पाएपछि दंग रूपन्देहीका किसान यस्तो छ संसारको सबैभन्दा महंगो कार ‘रोल्स–रोयस बोट टेल’ आइफोनको नयाँ आइओएस १५ अपडेटबाट एन्ड्रोइडमा ‘फेसटाइम’ गर्न सकिने रानीखेत र एचनाइन संक्रमणले भकाभक मर्दैछन् कुखुरा, चार महिनामा साढे २ अर्ब बढीको क्षति नेपाल एयरलाइन्सले स्वदेशी दुग्ध पदार्थमात्र खरिद गर्ने कोपा अमेरिकामा अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुँदै मुख पृष्ठ - BBC News नेपाली नेपालको कोभिड अवस्थाबारे एमनेस्टीको प्रतिवेदनका पाँच मुख्य बुँदा विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु जी सेभेन बैठकको निर्णयले नेपाललाई के अर्थ राख्छ भिडिओ, पर्यटकलाई स्वागत गर्न एक टापुको कोभिडमुक्त हुने अभियान, समयावधि 2,55 इजरेलमा नेतान्याहु सत्ताबाट बाहिर, नयाँ प्रधानमन्त्री बेनेटको शपथ ग्रहण मानिसलाई फेरि चन्द्रमा पुर्याउने नासाको रकेट यस्तो देखियो गरिब राष्ट्रलाई कोभिडको १ अर्ब मात्रा खोप उपलब्ध गराउन जी-७ का नेताहरू सहमत काठमाण्डू उपत्यकामा निषेधाज्ञा एक साता थप, अनलाइनमार्फत् 'सेवासुविधा लिन पाइने' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता बाजुरामा सोमबार खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा –५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढालाई किम्नी खोलाले सोमबार बिहान बागाएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए । बर्दियामा असार ७ गतेसम्म निषेधाज्ञा कोभिड १९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले केही खुकुलो गर्दै असार १ देखि ७ गते सम्म लम्बाएको छ । सक्रिय कोरोना संक्रमण पाँच सय नघटेकोले एक साता थपिएको स्थानीय प्रशासनले जनाएको छ । News of Nepal काठमाडौंमा मात्र थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३९६ जनामा कारोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा आज थप ६०७ जना संक्रिमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २९१८ पछिल्लो २४ घण्टामा २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५३ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै आज थप ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् । जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज गर्ने निर्णय सर्वोच्चद्वारा सदर न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो । थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jun 14, 2021 10:10 AM · 1,500 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion