नास ब्रो इन टिक टक :)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२ पैसे पेनी स्टक २०२१ भित्र $३२० हुन्छ भनेर आफबाह फैलाउदै हिडेका "नास ब्रो " आफु मात्र डुबेनन उनको अफबाहको पछि लागेर आला काचा नाबालक २ ४ जना साझा प्रयोगकर्ता ऐले पनि नराम्रो संग फसेका छन् । $३ माथि कैले नलाग्ने SOS स्टक उनले फैलाएको भ्रमको पछि लागेर $१२ मा किन्नेहरु ऐले पनि पुर्पुरोमा हात लाएर बसेकै छन्।सापटी लिएको पैसा स्टकमा चुर्लुम्मै डुबे पछि विछिप्त बनेका "नास " को असामाजिक हर्कतकै कारण साझाबाट उनि प्रतिबन्दित भए पनि टिक टकमा भने उनको दबदबा कायमनै छ । स्टक,तरुनी चटक्कै छोडेर आजकल भुटानी साथीहरुसंग टिकटकमा भिडी राखेका छन् नास दाजु । "बर्मा गए पनि कर्म संगै " भनेझौ उनको अनुहार, बोलि चाली, भाषा चै यहाँ साझाको जस्तै । उनको येही क्रियाकलापका कारण म चै उनको ठुलो फ्यान टिक टकमा पनि । https://www.tiktok.com/@haripa...

logankobaje · Jun 15, 2021 11:44 AM · 45,431 views

25 Replies · Showing 21 - 25
Page 2 of 2

rip nas bhai

tps2gc · Jan 16, 2023 4:36 PM

हैट नास ब्रो त हैन हैन यो परियार ब्रो। स्वर्ग भन्ने ठाउँ कतै रैछ भने सम्पुर्ण म्रित आत्मा हरुको स्वर्ग कै बास होस्

mabirkhe · Jan 17, 2023 5:17 AM

My god. Rip Nas

Taco Burrito Salsa · Jan 18, 2023 3:25 PM

Thats not Nas.

LoganKobau · Jan 18, 2023 7:27 PM

मलाइ नि नाज ब्रो जस्तो त लाग्दैन। नाज ब्रो ले साझा बाट ब्लक खाएपछि खोल्न पनि छोडेहोलान है। नाज ब्रो जिउँदै हुनुहुन्छ भने यसो पिङ गर्नोस्, फ्लिङ्स्टार वाला कथा सुनाउछु ्

mabirkhe · Jan 18, 2023 9:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion