News Summary from Nepal for Monday, June 21, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal With 1,584 new cases, Nepal's Covid-19 tally reaches 622,640 The Health Ministry reports 46 new deaths including figures from the past few days based on statistics from the Nepal Army. Pandemic-battered foreign recruitment industry seeks government support An ILO study says Nepal’s foreign employment agencies experienced various obstacles in running their businesses due to the pandemic and have been left to fend for themselves. Pathao, Tootle to resume services from Tuesday The ride-hailing service providers had discontinued operation after prohibitory orders were imposed on April 29. Swollen Mahakali inundates settlements in Kanchanpur Floods have displaced more than 35 families in the district and damaged a 100-metre road section and an under-construction bridge. News from Nepal - Home | Ratopati प्रहरीका १६ जना डिआईजीको सरुवा, सिआईबीमा सिंह  बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्दार  विमलेन्द्र, शंशाक र प्रकाशमानबीच 'अर्थपूर्ण' भेटवार्ता  लुम्बिनी प्रदेशका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा  राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार गेटमा पर्चा  थुनिएको मर्स्याङ्दी नदी विस्तारै खुल्दै  निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय बढी सवारी साधन नियन्त्रणमा  डा.खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कोरोनायता दुई सयभन्दा बढी इँटा उद्योग बन्द भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रिजाललाई प्रश्न- कोरोनाले थला परेको पर्यटन क्षेत्र कसरी उकास्ने? (भिडिओ) बाढीले बगायो मेलम्चीको हेडवर्क्ससम्म पुग्ने चार वटा पुल, तत्काल बनाउन सेना र सडक विभाग गुहार्दै आयोजना मोरङमा टिपरले ठक्कर दिँदा धनकुटा कांग्रेस सचिव थापाको निधन गण्डकी सरकारमा किचलो, मन्त्रालय बाँडफाँट र मन्त्री छान्न केन्द्रकै भर विद्यार्थीका लागि इञ्जिनियरहरूले चलाएको 'कारखाना' मुख पृष्ठ - BBC News नेपाली झन्डै २३ सय जनामा कोभिड, ४६ सङ्क्रमितको मृत्यु बाढीबाट मेलम्ची आयोजनामा क्षति, काठमाण्डूको खानेपानी आपूर्तिमा यस्तो असर यूकेलाई 'विज्ञान सुपरपावर' बनाउने बोरिस जोनसनको योजना 'पहिरोबाट नदी थुनिने जोखिम बढ्यो, नदी खोल्ने उपकरण छैन' भिडिओ, कोभिडबाट भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरू पनि प्रभावित, सहयोगको पर्खाइमा, समयावधि 2,37 भिडिओ, तनावमुक्त हुन पाँच योग आसनहरू, समयावधि 1,51 स्वास्थ्यकर्मीमाथि घातक हमला रोकिएन, पोलियो उन्मूलन अभियान बिथोलिने चिन्ता भिडिओ, शेयर बजारमा महिला: किन लगानी? के फाइदा?, समयावधि 3,24 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सप्तरीमा बालिकाको हत्या गर्ने पक्राउ सप्तरीमा ९ वर्षीया बालिकाको हत्या भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया शिवानीकुमारी यादवको हत्या भएको हो । गत शुक्रबार हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा शिवानीको शव पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । सेयर बजारमा गिरावट रोकिएन, ७१ अंकले घट्यो नेप्से सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा बन्द भएको नेप्से सोमबार करिब ७१ अंकले घटेको छ । जसपाका चार मन्त्रीको सांसद पद सर्वोच्चले अन्तिम फैसला नगरेसम्म कायम रहने मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएका लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टीका चार मन्त्रीको प्रदेश सभा सदस्य पद तत्कालका लागि जोगिएको छ । News of Nepal काठमाडौंमा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुर जिल्लामा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ३७९ कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्धार न्युज अफ नेपाल, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको स्वास्थ्य मन्त्रालयको दावी न्युज अफ नेपाल, काठमाडौ । नेपाल सरकारले नेपालमा कोरोना संक्रमित तथा संक्रमणबाट हुने मृत्यु दरमा कमी आएको रिपोर्ट दिनप्रतिदिन सार्वजनिक गरिरहँदा नयाँ भेरियन्ट नेपालमा फैलिएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत महिना वैशाख २६ देखि जेष्ठ २० गतेसम्म देशका विभिन्न भागहरूबाट div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jun 21, 2021 10:10 AM · 1,147 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion