Happy Friday !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ujl · Jun 25, 2021 7:20 PM · 446 views

1 Reply

अब के भन्ने? फेरी अर्को 'सन्डे मर्निङ लभ यू' आयो भनेर बिल्ला मच्चिन्ने होला। तर म चै गायकको सप्पोर्ट गर्छु। ईंग्लिशमा गाएकै हुन, 'स्वाएग' पनि देखाएकै हुन बरी लै। पैसा पनि कमाएकै होलान, खत्रा ड्रेस अप पनि गरेकै छन, गाडी पनि चढेकै छन उहाले। उहाको इङ्लिश गीत गाऊने ठुलो इच्छा होला नि। हरेक मान्छेको कुल देखिने फरक फरक सोचाइ भाको जस्तै होला नि।

Bennedict · Jun 25, 2021 7:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion