Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Country to receive more rainfall for the next few days After a disastrous first week of monsoon and a brief break, the country braces for more rainfall. Although rainfall is predicted to be limited to some areas, the general public still needs to be alert, meteorologists say. Press Council’s censure of social media posts draws condemnation This is beyond the council’s jurisdiction and it is part of a wider attempt of the Oli administration to muzzle freedom of expression, observers say. Office of Kaligandaki-Tinau Diversion Multipurpose Project established in Butwal After the completion of the project, the water flow in Kaligandaki river will decrease by 40 percent, which will affect around 300,000 people in several districts. Gold rallies despite dip in incomes as markets reopen The ongoing wedding season is also one of the key reasons behind the rush, traders say. News from Nepal - Home | Ratopati १९२० जना कोरोना भाइरस संक्रमित थपिए लकडाउन अझै ‘स्मार्ट’ बनाउने तयारी, सार्वजनिक सवारी सञ्चालन हुन सक्ने संवैधानिक इजलास : रिट निवेदक तर्फको बहस सकियो ओलीले बोलाए सर्वोच्चले नचिन्ने आयोजक कमिटीको बैठक पूर्व कुलपति काइँलाको स्वास्थ्यलाभको कामना केन्द्रीय गठबन्धनको आडमा सुदूरपश्चिम सरकारलाई जनविरोधी काम गर्ने छुट छैन : नैनसिंह महर गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु संस्थान गठन हुन लागेकोमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको स्वागत Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कुटपिटपछि घाइते भएका अरूण तेस्रो आयोजनाका मजदुरको मृत्यु मोबाइल डेटाबाट ल्यापटपमा कसरी चलाउन सकिन्छ इन्टरनेट? (भिडिओ) वर्षौंदेखि सडक पिच नभएपछि विभागमा ताला लगाउन पुगे बूढानिलकण्ठका वडाध्यक्ष निषेधाज्ञा खुकुलोको एक साता- कोरोना संक्रमणदर न बढ्यो, न घट्यो खोटाङमा बुवाको हत्या आरोपमा छोरा पक्राउ लकडाउनको मौका छोपेर पुरियो सिमसार, सरकारभन्दा भू-माफिया बलिया! सुनसरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते वर्षाका बाबजुद अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य मुख पृष्ठ - BBC News नेपाली के माधवकुमार नेपाल एमालेमा रहने सम्भावना टाढिँदै गएको हो? प्रवक्ता ज्ञवाली यसो भन्छन् चिनियाँ रोभर जुरोङले मङ्गल ग्रहबाट पठाएका भिडिओ सार्वजनिक बाङ्लादेशमा कडा लकडाउन अगाडि ठूलो भिड ढाकाबाट बाहिरिँदै भिडिओ, मायामि अपार्टमेन्ट भवन भत्कँदाको क्षण, समयावधि 1,31 कतार प्रहरीमा नेपाली: नीतिगत 'गाँठो फुक्यो' तर अन्योल कायमै सामाजिक दूरीको नियम तोडेपछि ब्रिटिश स्वास्थ्यमन्त्रीद्वारा राजीनामा ककपीटमा छिर्ने प्रयासपछि गुड्दै गरेको विमानबाट जब एक यात्रु हाम फाले भिडिओ, कोरोनाभाइरस सङ्क्रमणमुक्त भए पनि किन स्वास्थ्यमा समस्या?, समयावधि 4,03 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश अनिवार्य छ : वरिष्ठ अधिवक्ता खरेल राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिनुपर्ने वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले माग गरेका छन् । विषालु च्याउ खाँदा पोखरामा एकै परिवारका ६ सहित ८ जना बिरामी विषालु च्याउ सेवनपछि पोखरामा एकै परिवारका ६ जनासहित ८ जना बिरामी भएका छन् । संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा समर्थन गर्दा दल त्याग ऐन आकर्षित हुँदैन : संविधानविद् आचार्य संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटको पक्षमा बहस गर्दै आइतबार आचार्यले संविधानको धारा ७६ को उपधारा ५ सांसदहरूका लागि विशेष व्यवस्था गरिएको तर्क गरेका हुन् । News of Nepal कोभिशिल्डको नक्कली खोप नेपाली बजारमा बिक्री हुँदै ! न्युज अफ नेपाल, काठमाडौ । नेपालमा कोरोना बिरुद्धको खोप अभावको मौका छोपेर कोभिशिल्ड खोप भन्दै लुकीछिपी नेपालमा भारतीय नाका आसपासमा विक्रि भएको भन्दै छानविनको माग अघि सार्दै राष्ट्रिय उपभोक्ता मञ्चले आफुलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट पूर्वमन्त्री कार्कीलाई राजदूत बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश न्युज अफ नेपाल, काठमाडौं । पूर्व मन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्त्तै पछिल्लो २४ घण्टामा div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Jun 27, 2021 10:10 AM · 1,239 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion