News Summary from Nepal for Saturday, July 3, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Oli tells Nepal faction to withdraw support to Deuba. Dissidents refuse With the court verdict on House dissolution imminent, he tells party lawmakers to abandon the opposition alliance for any chance of unity between the warring factions. Sudurpaschim reports new Covid-19 cases after relaxation of prohibitory orders Increase in public movement has led to a resurgence of coronavirus cases in Kanchanpur, health workers say. Nepal received above normal rainfall in June causing disasters Officials warn of more extreme weather events with nearly three months of monsoon remaining. Paddy farmers boost yield by using System of Rice Intensification Average productivity soared to 7 tonnes per hectare in Morang, compared to the national average of less than 4 tonnes, officials say. News from Nepal - Home | Ratopati ओली–माधव फोनवार्ता, ‘समिट टु बालुवाटार’ दौडधुप  कात्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय  प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्गा प्रसाईंको पत्र (पत्रसहित)  देउवाले गरे आफू पक्षीय नेतासँग छलफल, महाधिवेशनको तयारीमा जुट्न निर्देशन  पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध  जेठ ३० यता बाढीपहिरो र डुबानमा परी ३८ जनाको मृत्यु, २४ जना बेपत्ता  बागमती प्रदेशसभा बैठकमा विपक्षीको अवरोध  मनसुनको कम प्रभाव रहने  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati छोराले विदेशमा राम्रो काम नपाएपछि बुवाले गोली हानी ‘एजेन्ट’को हत्या गरे अब जिल्ला-जिल्लामा कोभिड खोपको अभियान चलाइन्छ : प्रधानमन्त्री फरक संगठनका कारण तुहिएको प्रेम सम्बन्ध! झापामा बाढी: विरिङ नदी गाँउ पस्दा २० घर डुबानमा त्यो अधुरो गन्तव्यमा भेटिएका खुसी झल्लू लकडाउन खुलेपछि याङ्जाकोट घुमौं है !  एप्पल स्मार्टघडीले बचायो एक अमेरिकी वृद्धको ज्यान  मुख पृष्ठ - BBC News नेपाली अबको पाँच महिनामा नेपालले कहाँबाट कति खोप भित्र्याउँदै छ के तपाईँ आफैँले आफ्नो आवाज अझै आकर्षक बनाउन सक्नुहुन्छ अमेरिकामा बोइङ कार्गो जेट विमान समुन्द्रमा आपत्‍कालीन अवतरण यो साता संसारभर खिचिएका केही शक्तिशाली समाचार तस्बिरहरू बिजुली चम्किएर चट्याङ पर्दा क्यानडाको ब्रिटिश कोलम्बियामा अनेकौँ डढेलो अमेरिकी कम्पनीहरूमा ‘भीषण’ साइबर हमला अधिकार नपाएको उप-प्रमुखहरूको गुनासो, गाउँपालिका महासङ्घका अध्यक्ष भन्छन्- 'कैयौँ गुनासा राजनीति प्रेरित' ४५६ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजना 'यसै साता' सञ्चालनमा आउने, सस्तो होला विद्युत् महसुल? कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily असार मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने एमाले महासचिवको प्रस्ताव एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । पक्की पुल भत्किएपछि जीर्ण झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुल दरौदी नदीले भत्काएपछि यहाँका स्थानीय जोखिम मोलेर झोलुंगे पुलबाट आउजाउ गर्न थालेका छन् । वाग्मती प्रदेशसभाको बैठक अवरुद्ध वाग्मती प्रदेशसभाको बैठक विपक्षी दलले अवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले प्राकृतिक विपद् व्यवस्थापनलाई पूर्णरुपमा बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलहरुले सदनमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक स्थगित गरेका हुन् । News of Nepal कोरोना भ्याक्सिनको दुवै डोज लगाएका व्यक्ति ९८ प्रतिशत सुरक्षित नयाँ दिल्ली । कोेभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । भारत सरकारले गरेको एक अध्ययनले कोरोना भाइरस विरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्वाचन र महाधिवेशन जुध्ने अवस्था आए महाधिवेशन बैशाखमा सार्ने पनि निर्णय भएको छ । यसअघि दशौं राष्ट्रिय पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ५८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएइको छ । आज थप div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 3, 2021 10:10 AM · 2,657 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion