News Summary from Nepal for Monday, July 5, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Election Commission announces schedule for November polls The timing of the announcement, which should have happened within a week after poll dates had been set, raises suspicion, observers say. With 1,745 new cases, Nepal's Covid-19 tally reaches 646,367 The Health Ministry reports 23 new deaths including figures from the past few days based on statistics from the Nepal Army. Demand for medicines to reach 71.65 tonnes annually by 2024-25, report says The country imports pharmaceutical products worth Rs28.65 billion annually, mainly from India, Industry Department reports. Badaharwa residents living in tents after their homes were inundated It has been raining continuously for the past few days, leaving several settlements at risk of floods and inundation. News from Nepal - Home | Ratopati ओली अल्टिमेटमको समय सकियो, माधव पक्षले गरेन हस्ताक्षर फिर्ता  थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु  वरिष्ठ अधिवक्ता घिमिरेको राय : मेरो विकल्प म नै हुँदैन  देउवाको गृहजिल्लामा सभापतिको रस्साकस्सी, साउदलाई बूढानीलकण्ठको ‘ग्रीन सिग्नल’  बौद्धमा मोटरसाइकल र स्कुटर ठोक्किँदा किशोरीको मृत्यु  यसवर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने  गण्डकीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु  घट्टेकुलोमा बम विष्फोट प्रकरणमा पक्राउ परेका केसी रिहा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पाँच सयमा तरकारी पसल सुरू गरे, अहिले बचाउँछन् महिनाको २ लाख बोल्न समय थोरै दिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष प्रति नारायणकाजीको आक्रोश बुटवलमा वर्षौंपछि पशु बधशालाको निर्माण अघि बढ्यो भिरमा भेटियो सुजिता भण्डारीको शव, आफन्तले गरे राजमार्ग अवरूद्ध 'ट्याक्सी चालकलाई सजिलो कहाँ छ र!' प्रधानमन्त्री ओली, प्रचण्ड, देउवासहित नेपालका शीर्ष नेतासँग भोलि चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक देवयानी राणा कोकाकोला इन्डियाकी उपाध्यक्ष* सामसङको नयाँ ग्यालेक्सी फोल्डएबल फोन अगस्टमा सार्वजनिक हुने  मुख पृष्ठ - BBC News नेपाली हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई दिइएको समयसीमा सकियो, अबको बाटो के? निर्वाचन आयोगद्वारा चुनावी कार्यक्रम सार्वजनिक, नेपाली कांग्रेसको चर्को विरोध प्रतिनिधि सभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइ कहाँ पुग्यो? फैसला कहिले आउला? इन्डोनेशियामा पूर्ण खोप लगाएका स्वास्थ्यकर्मीको मृत्युसँगै 'तेस्रो मात्राको बहस' भिडिओ, जब बिहे सम्पन्न हुने बित्तिकै दुलहीले 'मार्शल आर्ट' देखाइन्, समयावधि 1,28 क-कसलाई दिइँदैछ चीनबाट खरिद गरिएको भेरोसेल खोप  भारतमा दाइजो दिने अभ्यास पाँच दशकदेखि आश्चर्यजनक रूपमा उस्तै भिडिओ, बर्खायाममा जोखिम क्षेत्रका बासिन्दाको अवस्था के छ?, समयावधि 3,07 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily देउवासहित १ सय ४६ सांसदको रिट निवेदन खारेज गर्नुपर्छ : एमीकस क्युरी पाठक प्रतिनिधिसभा विघटनवविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनका सुनुवाइका लागि गठित संवैधानिक इजलासले झिकाएको एमीकस क्युरीकी सदस्य उषा मल्ल पाठकले रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताएकी छन् । बौद्धिक अपांगता भएका जुम्ल्याहा अलपत्र बेनी नगरपालिका–५ स्थित बाल जागृति आधारभूत विद्यालयको बौद्धिक स्रोत कक्षामा भर्ना भएका जुम्ल्याहा बालक अभिभावक सम्पर्कमा नआएपछि अलपत्र परेका छन् । १२ वर्षीय आदित्य र आयुष मल्लका बाबुआमा पछिल्लो एक वर्षदेखि सम्पर्कविहीन छन् । शम्भु थापाको प्रश्न- भविष्यमा विश्वासको मत पाउने आधार छ वा छैन भन्ने आधार हेर्ने राष्ट्रपति को हो ? संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री दाबी गर्ने व्यक्तिले संसद्‍मा गएर विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । संविधानको धारा ७६ को उपधारा ५ ले राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्नैपर्ने दायित्व दिएको तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसो नगरेको उनले बताए । News of Nepal संसद विघटन सम्बन्धी मुद्दाको बहस सकियो, फैसला असार २८ मा आउने न्युज अफ नेपाल, काठमाडौं । संसद विघटन सम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । यससम्बन्धी फैसला भने असार २८ गते आउने भएको छ । सर्वोच्च अदालतमा परेको रिट उपर पक्ष र विपक्षका तर्फबाट बहस सकिएको छ । हाल संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्धामा एमिकस क्युरीको राय समेत प्रस्तुत भइसकेको छ पछिल्लो २४ घण्टामा थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गयरिएको ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Jul 5, 2021 10:10 AM · 2,145 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion