News Summary from Nepal for Wednesday, August 11, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Kul Man Ghising appointed managing director of Nepal Electricity Authority This is Ghising’s return to the power utility 11 months after his exit. Special session of Lumbini Assembly adjourned The special session was suspended after Chief Minister Shankar Pokharel submitted his resignation letter to the provincial chief on Wednesday noon. Government agency to operate Chobhar dry port for now The facility will be handed over to the private sector through competitive bidding at an opportune time, officials say. Rajendra Moktan: Colours are powerful, and they can make us feel many things A celebrated colourist on the significance of colours in films and how the Nepali film industry perceives his job. News from Nepal - Home | Ratopati मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत  मुख्यमन्त्रीको राजीनामा बाचन गरेर लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक सम्पन्न  रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा (पत्रसहित)  महन्थ पक्षमा असन्तुष्टि, अध्यक्षमण्डलको अभ्यास गरेको आरोप  त्रिविको डिन कार्यालयमा विद्यार्थीले गरे तालाबन्दी  प्रदेश १ मा कोरोनाबाट १४ जनाको मृत्यु,  ८८५ जना संक्रमित थपिए  २२ घन्टाको समय दिएर लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान  मोटरसाइकलसहित भिरबाट खसेर एक युवकको मृत्यु  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नमूना राजधानी र गर्व गर्न लायक प्रदेश बनाउने सपना अधुरो रह्यो- पोखरेल (भिडिओ) लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत काठमाडौंमा श्रीमतीको हत्या गरी श्रीमान आफैंले गरे प्रहरीलाई फोन आफ्नै बासस्थान फर्किन थाले संसारभर चर्चित बनेका चिनियाँ जंगली हात्ती तीन जना प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङको अवस्थाबारे चिन्ता रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले दिए राजीनामा साउनमै बैंकमा पैसा अभाव! मुख पृष्ठ - BBC News नेपाली लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलद्वारा राजीनामा सरकारको श्वेतपत्रले अर्थतन्त्रको चित्र कस्तो देखाउँछ? कोभिडका बिरामीको चाप बढ्दो, काठमाण्डू उपत्यकाका अस्पताल कस्तो अवस्थामा छन् चीनमा क्यानडाली व्यापारीलाई जासुसीको आरोपमा ११ वर्ष जेल अबका प्रधानसेनापति को हुन् र उनका चुनौती कस्ता छन्? भिडिओ, लिफ्टभित्र छिरेको बाढीको पानी घाँटीसम्म आइपुगेपछि..., समयावधि 1,04 भिडिओ, 'बसाइँ सर्दा आफ्नो बच्चा छोड्नुहुन्छ र?': कुकुरका लागि ३५ हजार डलर खर्च, समयावधि 3,15 बाइडन भन्छन्, 'अफगानिस्तानबाट सेना फिर्ता गरेकोमा पछुतो छैन' कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily परीक्षार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय भएको हो । एमसीसीबारे राष्ट्रिय सहमति गरेर अघि बढ्दा राम्रो हुन्छ : सभामुख समामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन् । News of Nepal दुई वर्षभित्र पूर्ण विद्युतीकरण गछौँ : ऊर्जामन्त्री भुसाल काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार नौ सय सात जनाको पीसीआर र पाँच हजार सात सय ४९ जनाको एन्टिजेन गरी १६ हजार ६ सय ५६ जनाको नमुना परीक्षण गर्दा तीन हजार चार सय ८१ div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 11, 2021 10:10 AM · 2,319 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion