Hello all, Would you please help me understand this NRN thing. I have few questions, I would appreciate it if y'all can help. Do we absolutely need to send original US naturalization certificate and original US passport when applying for NRN? The website on one page says it is required though I don't fully understand the reasoning for needing original documents and other part of website does not list those at all. What if I lost my US naturalization cert I took over 20 years ago? Will they take away your Nepali citizenship card when they issue NRN card? How long does the process take? can it be applied from Nepal? Thanks! Last edited: 15-Aug-21 02:09 AM
gennie · Aug 15, 2021 2:09 AM · 9,504 views
दरिद्र देश नेपालको के कुरा गर्नु? अमेरिकामा नेपाली राहदानी नविकरण गर्दा नेपालीहरुले दुतावासमा खाम पठाउनुपर्ने? कस्तो गरिब मुलुक नेपाल !
ujl · Aug 15, 2021 12:26 PM
UJL ब्रोले नेपाल र नेपालीको दरिद्रताको कुरा लेख्नु भयो ,हामीले ब्रोको ज्ञान भन्डार को इर्स्या गरछौ | तपाईंको दरिद्रताको टिप्पणी प्रती चित्त नबुझेकोले २ शब्द कोर्दै छु | अमेरिका मा पैसा सजिलै तिरुन, समयमा पाइयोस भनेर खाम र ठेगाना सहित पठाउछ भने तेस्कै सिकाई हो भने तपाईं हाम्रो बहुमुल्य कागजातको सुरक्षा हामी आँफैले गर्न पर्छ | हवाल्दार राम कृष्ण चौसरिया सन्चयकोश् को धड्डा हरेक बर्स्को फेराइमा हवल्दार जनाउने ह पछीको थोप्ला राख्न कारीन्दाले बिर्सिए | रिटायर पछी निब्रित झिकन गएका हावाल्दार राम कृष्णको न्वारन भै हराम कृष्ण चौसरिया हुन पुगे पछी एक महिना प्रहरी कार्यालय , गा बि स धाए पछी मात्र निब्रित्भरण लिन पाएका थिए रे | आफ्नै भान्जाले USCIS बाट ट्रावेल् डकुमेन्ट भरेर पठाउदा निमेश को मिमेश भएर आएको थियो |आफ्नै नाम लेखाइ मा गलत हुन्छ भने कारीन्दा कारीन्दै हुन र तिन्ले गरेको सानो गल्ती भने हाम्रो लागि निकै ठुलो रोटी बेलिने अवस्था भोग्नु पर्ने हुन्छ | आफ्नो नाम ठेगाना सुद्द र सहि हुने हुनाले पनि फिर्ती खाम र टिकट टासी पठाउने चलन आएको होला?
Logan · Aug 18, 2021 10:07 PM
Logan boulaayo....
Tesla guy · Aug 19, 2021 12:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion