News Summary from Nepal for Monday, August 23, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Final consignment of the 1.6 million AstraZeneca doses pledged by Japan arrives in Nepal A total of 559,360 doses were delivered on Monday. On August 7 and 8 and 21, Nepal had received 513,420, 333,900 and 208,060 doses. How splits in parties may affect provincial politics If UML fell into minority in Province 1 and Bagmati, Oli, the once powerful prime minister with almost two-thirds majority support, will be reduced to a leader of the party that lost all the governments in Kathmandu and provinces. Goat farming flourishes with Nepalis eating more meat An estimated 100,000 goats are sold during the Dashain festival in Kathmandu, according to the Department of Livestock Services. Lumbini Chief Minister Kul Prasad KC wins confidence vote Of the 43 votes cast, 42 were in favour of the Maoist Centre leader. News from Nepal - Home | Ratopati पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित  लुम्बिनीका मुख्यमन्त्रीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस, विपक्षी बेन्चमा एक जनामात्र सांसद  एमाले स्थायी समिति बैठकमा तेस्रो धार सहभागी हुने  लुम्बिनी प्रदेश : एमाले भन्छ– मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी छैन  केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : महत  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदोस्वरुप  भीमा कोरेगाउँ मामिला : १५ जनामाथि देशविरुद्ध युद्ध सुरु गर्न खोजेको आरोप  सार्कका सरकार प्रमुखको बैठक राख्न प्रधानमन्त्रीसँग माग  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati वडा अधिवेशन अघि नै पौडेल पक्षले सभापतिको उम्मेदवार टुंग्याउने काबुल विमानस्थलमा गोली चल्यो, एक अफगान गार्डको मृत्यु विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब! मानुषी लघुवित्तको आइपिओ बाँडफाँट, ९८.४७ प्रतिशतको हात खाली झापामा एकै परिवारका तीन जनाको शव फेला मुख्यमन्त्री बन्न सहयोग माग्दै भीम आचार्य पुगे कोटेश्वर, नेपालले गरे अस्वीकार भारतीय विज्ञ टोलीको निष्कर्ष: अक्टुबरमा कोरोनाको तेस्रो लहर उत्कर्षमा, बच्चाहरू बढी प्रभावित विद्युतीय सवारी निर्माणको लक्ष्य बोकेको ‘यात्री’ मुख पृष्ठ - BBC News नेपाली 'केपी ओली १० बुँदे कार्यान्वयन गर्न सहमत' नेपाल र भारतबीच रहेको विश्वासको सङ्कट हट्ला? 'छोराको स्थितिलाई लिएर निराश भइसकेका थियौँ' गाईजात्रा कहाँ, किन र कसरी मनाइन्छ? जापान किन रोबटसँग डराउँदैन 'अब बाँच्नको लागि झुक्नु पर्छ र तालिबानविरुद्ध बोल्ने साहस हुने छैन' भिडिओ, महामारीले गाईजात्रामा अङ्कुश, समयावधि 2,01 संसारभर खिचिएका गत साताका केही शक्तिशाली समाचार तस्बिरहरू कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily १ हजार ५४८ मा कोरोना पुष्टि, २४ जनाको मृत्यु पछिल्लो २४ घण्टामा १ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो । एक साता मनसुन सक्रिय रहने, यी ठाउँमा हुन सक्छ भारी वर्षा मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सभामुखलाई धम्क्याएको भन्दै एमालेप्रति सत्ता गठबन्धनको आपत्ति सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ । माओवादी संसदीय दलको कार्यालयमा सत्तारुढ पाँच दलका प्रतिनिधि जम्मा भएर विज्ञप्ति जारी गर्दै आपत्ति व्यक्त गरेका हुन् । News of Nepal काठमाडौंमा थप ४४१ जनामा कोरोना संक्रमण पुष्टि न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १०० र ललितपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससागै आज उपत्यकामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत न्युज अफ नेपाल, काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको छ। एक जना तटस्थ रहेका छन्। प्रदेश सभामा ८० जना सांसद छन्। आज मतदानमा एमाले स्थायी कमिटी बैठक भोलि काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मंगलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 23, 2021 10:10 AM · 991 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion