News Summary from Nepal for Monday, August 30, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nine dead, 90,000 affected as heavy rains over past three days trigger floods, landslides Meteorological office predicts heavy rainfall in Province 1, Bagmati, Gandaki and parts of Sudurpaschim until Tuesday. Vehicular movement obstructed along Mahendra Highway With vehicles still pouring in from either side of the obstructed section, the traffic in the area is in a gridlock. International rights bodies call on Nepal to stop stalling enforced disappearance inquiries Three global rights organisations say that international partners should strongly back victims’ needs and credible legal process. Gagan Thapa says he will contest for Congress general secretary The central member of the party had contested for the post during the last general convention in 2016 as well. News from Nepal - Home | Ratopati वाईसीएलको अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई  अब मधेसमा अरु पार्टी हुने छैनन् : प्रचण्ड  ओलीको पार्टी दक्षिणपन्थी अवसरवादको प्रतिक हो : झलनाथ खनाल  फोहोर तत्काल उठाउने प्रबन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन  न्याय नपाए विद्रोहको चेतावनी  ईश्वर पोखरेलद्वारा गठबन्धनलाई ‘टालाटुली’को संज्ञा  परिवारको प्रश्न– ‘बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ ?’  पहिरोले बुटवलमा ७ घर पुरियो, १५ घरमा सामान्य क्षति  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati दार्चुलामा पहिरोमा परी तीन जनाको मृत्यु सत्ता गठबन्धनको बैठक: मन्त्रिपरिषदलाई चाँडो पूर्णता दिने सहमति खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी पाइयो: स्वास्थ्य मन्त्रालयको सर्वेक्षण लेखापालहरू ‘बलिया हुँदा’ आइजिपीले गर्न सकेनन् सरुवा मनसुन कमजोर हुँदै मन्दिर प्रवेश रोक लगाए पनि कृष्ण मन्दिर परिसरमा भक्तजनको घुइँचो सवा घन्टा काठमाडौंको आकाशमै घुमिरह्यो चीनबाट आएको जहाज कहिले तंग्रिएलान् थलिएका उद्योग? मुख पृष्ठ - BBC News नेपाली अविरल वर्षाले धनजनको क्षति, कहाँकहाँ सडक अवरुद्ध छन् अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी उत्तर कोरियाद्वारा पारमाणु अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्ने केन्द्र सञ्चालनमा भिडिओ, इरानको जेलमा बन्दीसँग यस्तो दुर्व्यवहार, समयावधि 1,14 'दुईतिहाइ मानिसमा कोभिड एन्टिबडी' - विज्ञहरू किन भन्छन् ‘आश गरौँ भर नपरौँ’ फाइजरको कोभिड खोप लगाएपछि न्यूजील्यान्डमा 'एक महिलाको मृत्यु' प्राचीन चारखुट्टे ह्वेलको नयाँ प्रजाति पत्ता लाग्यो भिडिओ, तालिबान फेरि आएपछि अफगान महिलाहरू के भन्छन् , समयावधि 3,30 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily प्रधानमन्त्रीलाई सत्तारूढ दलका नेताहरूको प्रश्न : जयसिंह धामी प्रकरणमा सरकारको धारणा के ? सत्तारुढ दलका नेताहरुले नै दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले आफ्नो धारणा प्रस्ट नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग असन्तुष्टि पोखेका छन् । पहिरोले बुटवलमा ७ घर पुरिए अविरल वर्षासँगै बुटवलमा सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको आग्रह : सिसडोल जाने सडक बनाइदिनुस् काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेका छन् । राप्ती प्रादेशिक अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्ने पक्राउ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य चार जनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । News of Nepal काठमाडौंको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्रीको निर्देशन काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुुभएको छ । उहाँले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुुभएको हो । प्रधानमन्त्री देउवाले मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा काठमाडौं। नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो । गत मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौ प्रत्यारोपाण गरेर सोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । गत २ असारमा div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Aug 30, 2021 10:10 AM · 1,331 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion