Last edited: 08-Sep-21 08:48 AM
ujl · Sep 2, 2021 11:23 PM · 28,061 views
You pay tax to gov and carry card issued by the gov u think you can hide yourself from gov? You already part of their whatever u called it If you are sooo worried you can start living in the jungle and be at peace.
Gaitundey · Sep 4, 2021 3:38 PM
Thats the beauty. You are the expert for supporting the media government. Everyone else better go live in the jungle 😂😂
independent · Sep 4, 2021 10:46 PM
Expert nai ho i fully guarantee you no gov will come phishing you if live in the jungle. Try it!!
Gaitundey · Sep 4, 2021 11:08 PM
@ujl Another thing that doesn’t make sense. Last edited: 04-Sep-21 11:31 PM
independent · Sep 4, 2021 11:31 PM
The whole covid pandemic was based off the pcr test. Here is what the inventor of PCR test who won the Nobel prize says about the test. https://fb.watch/7QOvLsV_WU/ Last edited: 05-Sep-21 03:35 PM
independent · Sep 5, 2021 2:52 PM
इन्डीपेन्डेन्टजी, तपाईं अब कन्स्पिरेसी थेओरिस्ट हैन, हामी त के जानुम हजुर तपाईंको ती ठुल्-ठुला कुरा, साझाको कती बुजुर्गहरुले तपाईंले ती कनी कनी लेखेका कुरा पढे होलान र मनन, कार्यन्वयन गरे कहिले काही यसो सोचिन्छ नि बरै। केही कुरा भन्न मन लाग्यो तपाईंको यस्तो नजानेको हरुलाई जान्न र aware गराउने तपाईंको गतिशील लगनशीलता देखेर। # अब तपाईंले भ्याकशीन नलाको त सब था भो, भोली तपाईंलाई कथम-कदाचित कोभिडको लक्षण देखा परेर थला पर्नुभो भने तपाईंको तेसपछीको रोड्म्याप के होला हजुर? आफुले त धेरै नजिकको परिवारलाई कोभिड लागेको नि देखियो, मरेको नि देखियो हो। # अब आर्को प्रश्न त हैन, रमाइलो कुरा छ, वीगल्जरकजीले कस्तो राम्रो कुरा गर्नु भाको छ वहाँ, तपाईंले नेपाली Blinddate हेर्नु भाको छ कि नाइ? हेरेको भए, तपाईंको बिचारमा को राम्री लाग्यो नि हजुरलाई? नेपालआँ वहाँ हेर्नुस्, कोविड न सोविड, कत्रो डेटिङ भई राछ, बुल्डोजर मा चढी चढी लड्कीहरु फाइट गर्छन् बाबै, तपाईं भने यहाँ लामो लामो सप्रसँग ब्याखा गरी बस्नुहुन्छ, धत।
Bennedict · Sep 7, 2021 12:46 AM
Covid-19 is real. Please be safe. Please get vaccinated if you must.
ujl · Sep 7, 2021 3:29 PM
If trying to get people by enticing with 200 bucks does not make sense, this might make sense to you https://www.bbc.com/news/world...
chicagoan · Sep 7, 2021 5:23 PM
Independent Stop watching FOX NEWS
Tesla guy · Sep 7, 2021 6:23 PM
Tesla guy. I don't watch any TV so you are wrong, I don't watch fox news. All mainstream news have a stake in the vaccines so they all support it. Fox may question it a bit more than the rest of the MSM. Doesn't it ever strike you why the mainstream media does not question the agreed upon narrative? As a media they should also present other views but they vehemently block out all other views, all other questions. That in itself should say something about the propaganda. As they say - if you cannot question it, it's not science, it's propaganda. Bennedict sir your question is very crucial भोली तपाईंलाई कथम-कदाचित कोभिडको लक्षण देखा परेर थला पर्नुभो भने तपाईंको तेसपछीको रोड्म्याप के होला हजुर? Over history of mankind, if anything has been certain, that is death. Man dies of all sort of things including diarrhea, cold, pulmonary disease, heart attack, and all sort of diseases. Most of the time, these diseases prove fatal for people who are not healthy, people who do not eat healthy. Why doesn't the government ask people to start living a healthy lifestyle instead of forcing vaccinations? If you look at the statistic of tuberculosis, it kills more people than covid but they have not had chance to capitalize on it or other older ailments because they are not new and people will not fear old diseases. So covid was a multi pronged marketing campaign aimed at increasing the profit of the elite group that owns the vaccine/health industries and the media. Is covid dangerous? Yes it's dangerous for a specific demographic but when the media keeps showing you the number of death instead of the types of people who died then everyone starts panicking. If you care enough to stop getting scared and try to get deep into the statistics you will start realizing that covid is mostly dangerous for older population over 80, people who are excess weight, people who eat junk food and have high blood pressure or sugar (of course there are exceptions of a very small percentage). The same people who profit off of the pandemic are the ones who promote these junk food to keep people in perpetual fear and harm so that they become repeat lifelong customers who churn all the money they can by working all their lives and hand it over to the profit centric industries. Sorry for the long response but in short, I could be infected by covid in the same way I could be affected with a cold, or tuberculosis or any other disease. There is always some percentage chance of getting infected and you try to decrease the percentage by living a healthy life, keep your immune system in good condition. Sleep well. Don't stress. If you do that your chances of being affected is drastically decreased and even if you do get infected you will get over it with few tylenols. But obviously if you choose to watch the media propaganda which keeps you in fear by showing increasing numbers of death, even the count of which is controversial as we have seen they count anyone with cold symptom as covid death. Paired with the fact that the common cold has totally disappeared from the face of the earth as all the numbers are now added to the fearful covid numbers which is programmed to keep you fearful and supporting the propaganda. Turn off the news and see how satisfying it is. Live a healthy life. Again turn off the TV because there is only one reason why they call it programming. Because they are programming you to think what they want you to think. Last edited: 08-Sep-21 08:16 AM
independent · Sep 8, 2021 8:11 AM
इन्डीपेन्डेन्ट जी, अब चैं यो थ्रेडले "It does'nt make sense भन्न सुहाउछ किन भने ओरिजिनल पोस्टकर्ताले नै मुख्य पोस्ट के कारण हो डीलीट हानिदिनु सक्नुभाको छ, सो अब हामी मात्र यहाँ हल्ला मच्चाउनु टाइटल सार्थक नै होला। लोल। तपाईंले यस्तो लगनका साथ मलाई जवाफ फर्काउनुभएछ, अब म के भनम, धन्य भए। तथापी तपाईंले उठान गर्नुभाको केही कुरामा केही भन्न मन लागिहाल्यो। # हो, पहिले पहिले मान्छेहरु क्षयरोग, हैजा, मलेरया लागेर मर्थे, किन भने तेती खेर यी रोगहरुको औषधी, खोप पत्ता लागेको थिएन, अहिले ती रोगहरु उन्मुलन भईसके, तेसैले अहिले कोही मान्छे क्षयरोग लागेर मर्यो भने अचम्म नै मानिन्छ। हो यी रोगहरु सँग डराउने पर्ने अहिले कती पनि छैन। अर्को कुरा पहिले पहिले मान्छेहरु अहिलेको जस्तो अती नै बुद्धिमान पनि पनि थिएनन होला नत्र त तेही बेला क्षयरोग, मलेरियाको खोप, औषधी पनि सरकार र केही ईलाइटहरुले गरेको कन्स्पिरेसी हो भनेर तपाईं जस्तै कुर्लन्थे होलान। अहिले आएर मान्छेहरु धेरै नै जागरुप भाका छन, भएभरका समाचार मिडियामा मौरी जस्तै भुन्भुन गर्छन्, अनी आफ्नै निर्क्यौल पनि निकाल्न शनिबार भन्दैनन। तेसैले तपाईंको आर्गुमेन्ट पनि जायज नै छ म भन्छु। # यसै सन्दर्भमा एक पटक तपाईं जस्तै सोच भाको एक अमेरिकनसँग भलाकुसारिमा मैले "VAXXED" भन्ने डकुमेन्टरीको बारेमा थाहा पनि भो। त्यो मान्छे त तपाईं भन्दा पनि कता कता हो, गभर्नमेन्टले भनेको कुनै पनि उर्दी, नितिनियमलाई सधैं खेदो खनिराख्ने। अब हेर्नुस् भनिन्छ नि Choose your battle। अब कसैलाई यस्तै यस्तै कन्स्पिरेसीका कुरा गर्दै बसिराख्न मन लाग्छ र समय पनि छ भने म के भनुम? त्यो मान्छे त ९/ ११ को घटना पनि कन्स्पिरेसी भन्दै मसँग बाझ्दै बस्थ्यो। अब मेरो आफ्नै जिन्दगीमा ९/११ चलिराखेको बेला, यस्तो यस्तो कुरामा दिमाग चलाउन चै म तेती अग्रसित भएनम भनौ। हुँदा हुँदा एकदिन त बोस्टनको म्याराथुन बम्ब ब्लास्टिङ पनि कन्स्पिरेसी भन्दै बस्दा त मेरो पारा चढेको थियो, खैर। # अब हेर्नुस् यहाँ कती मान्छे यस्ता छन, जसलाई यस्तो कुराले कुनै चासो दिन्न, उनिहरु सिर्फ काममा जान चाहन्छन, शन्तिसँग मलमा जान खोज्छन, आफन्तसँग मुभी हेर्न चाहन्छन, उनिहरु भ्याकशीन लिएर लाइफमा अगाडि हेर्न उत्सुक हुन्छन, उनिहरुलाई अब यो सब कन्स्पिरेसी हो कि, यसको पछी को छ? किन छ? भनेर बुझ्न तपाईंलाई जस्तो अती ज्यादा इच्छा हुँदैन, म पनि तेस्तै ग्रुपमा पर्छु होला। # हो, everybody is making money of of everybody हैन र? Nothing is for free भनेर तपाईंले सुन्नु नै भाको होला। तेसैले यो सबै भ्याकसिनेशन प्रोग्राममा कमर्श आउनु कुनै अती नै ठुलो कुरा जस्तो चै लागेन है। अमेरिकामा at least के छ जस्तो मलाई लाग्छ भने, तपाईंले भनेको जस्तो यि सब कन्स्पिरेसीहरु साचै भईराका छन भनेर अहिले नभए नि पछी गएर थाहा भो भने र law suit हरु चल्यो भने निर्दोष मान्छेहरुले क्षतीपुर्ती चैं पाउछन, अब तेतिखेरसम्म के कस्तो नराम्रो स्थितीहरु बाट हामी गुज्रने छम, त्यो त हेर्दै जाम। आज मात्र मैले पढेको भ्याकशीन लाको महिलाहरुमा पिरियडको समस्या देखा पर्यो यस्तै। # हेर्नुस्, हेल्थी लाइफस्टाइल बिताउ भनेर त भनिन्छ तर कयौ मान्छे गर्दैनन, किनकी हेल्थी भन्दा अन्हेल्थी कुराहरु, ज्यादा अपीलिङ हुन्छन, जस्तै यहाँ साझामा हेर्नुस्, बिहे गरेर शादिसुदा भनाउदो उताउला बोकाहरुको कहानी, कहिले को सँग सुतेको, कहिले को सँग, यस्तो कुरा गरिन्छ यहाँ त्यो पनि पुरा धाकका साथ। चुरोट, बिडी भन्दा नि माथि माथि को लतहरुको किस्सा साटिन्छ यहाँ। आफु कतीको हेल्थी लाइफ बिताका छम, बरु त्यो पो सोच्ने हो कि? Bad habits die hard सो गवर्न्मेन्टले जत्ती भने पनि यस्तै यस्तै कुराले मान्छेलाई attract गर्छ अब के भन्ने? # They are programming you to think what they want you to think भनेर त यस्तै भन्दिन, किन भने social engineering को घटनाहरु त भईराख्छन लाइफमा तर हामीले कुनै पनि कुरालाई दुबै तरिका बाट चै सोच्न त पर्छ तर आफ्नो नर्मल लाइफ नै अस्त ब्यस्त गरेर चै जीवनको सार चै भुल्न हुँदैन भन्छु म। तपाईंको केही कुरामा म केही बेनेफिट अफ डाउब्ट दिन्छु। यस्तो हुनुमा चै केही पर्सानालिटीजहरु पर्छन जस्तो Edward Snowden। सो कती कुरा चै नर्मल मान्छेबाट लुकाइन्छन फर भ्यारियस अल्टेरियर मोटिभ्स। तर तपाईं जस्तो धुरन्धरकारी यस् बिषयमा मैले शोध चै गरेको छैन है, म aware चै छु होला, तर यस्तरी खुलेर केही दलील चै राख्न सक्तिन होला। मेरो दुई सेन्ट्स।
Bennedict · Sep 9, 2021 12:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion