News Summary from Nepal for Saturday, September 11, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Onus on Speaker Sapkota to fix broken House of Representatives, observers say As the presiding officer of the legislative body, they say the Speaker should take the initiative to diffuse the situation. Deuba tells coalition leaders can’t wait too long for Cabinet expansion The government is facing criticism for failing to give full shape to his Cabinet even after nearly two months. Siddhartha Highway riddled with potholes Haphazard construction of roads, buildings and shops on the roadside using heavy machinery has damaged the road in several places. The balancing act of preservation of deities When objects of prayers and worship need to be protected for heritage, the issue of preservation becomes more complicated than one can imagine. News from Nepal - Home | Ratopati एमाले सांसदले मार्यादापालकको पाखुरामा टोके, कोटले जोगिए !  सभापतिको दौडबाट पछि हट्दिन : शशाङ्क कोइराला  एमसीसीबारे नेकपाकै निर्णयमा एमाले कायम छ : योगेश भट्टराई  एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि बनाउन प्रस्ताव  भट्टी पड्किएर घाइते भएका ५ मजदूरको मृत्यु  एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मङ्गलबार  गोन्जालोलाई रिहा गर्न कम्युनिष्ट नेताहरुको आग्रह  चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत फेला  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati तीजको नाच हेर्न गएकी किशोरीमाथि जंगलमा सामूहिक बलात्कार,  तीन जना पक्राउ साहिल अग्रवाल भन्छन्- दुई पांग्रे सवारी कर बढे पनि टिभिएसको मोटरसाइकल र स्कुटरको मूल्य बढ्दैन ‘मेरो सिफारिसमा ४१ जनाको नाम प्रहरी जवानमा निस्केको’ भन्दै गृहमन्त्रीलाई जोडेर स्टाटस लेखेको आरोपमा पक्राउ बच्चाहरूको कस्ता कस्ता अपरेशन कसरी गरिन्छ, कति खर्च लाग्छ (भिडिओ) कांग्रेसमा महिला र दलित नेतृत्वलाई वडामै छेकबार आमा, म आमा नभए हुन्न! संखुवासभा हत्याकाण्डमा समातिए भतिजा नाता पर्ने व्यक्ति, उनले नै ६ जनाको हत्या गरेको प्रहरी निष्कर्ष अवरुद्ध अरनिको राजमार्गको लिपिङ खण्ड सञ्चालनमा मुख पृष्ठ - BBC News नेपाली मन्त्रिपरिषद् विस्तार किन ढिलोः 'कसैलाई पार्टी खारेज हुने डर, कसैलाई फुट्ने' सामाजिक सञ्जालमा कसरी अझै ९/११ आक्रमणबारे शङ्का फैलिरहेको छ 'झ्यापझ्याप जान्छ बत्ती': के भारततिर पठाइएकाले नेपालमा बिजुली जाने समस्या बढेको हो प्रदर्शनकारीमाथि तालिबानको 'लाठी, कोर्रा र गोली - चार जनाको मृत्यु' गैँडालाई उल्टो झुन्ड्याएर गरिएको अनुसन्धानलाई आईजी नोबेल पुरस्कार दुई दशकअघि सेप्टेम्बर ११ मा अमेरिकामा के भएको थियो भिडिओ, नुन निकाल्न समुद्रको पानी छेक्दा दुर्लभ ऊँट मासिने चिन्ता, समयावधि 2,48 ९/११ का 'योजनाकार' कसरी एफबीआईको हातबाट फुत्किए कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily अमेरिकाले एमसीसीमा सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्छ : नेपाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताएका छन् । एमाले विभाजनमा सभामुखले सहयोगी भूमिका खेल्नुभयो : भट्टराई एमालेको विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोगी भूमिका खेलेकोप्रति आपत्ति जनाउँदै संसद् अवरुद्ध गरिएको एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । News of Nepal पछिल्लो २४ घण्टामा थप ९९४ मा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु न्युज अफ नेपाल, काठमाडौं । देशभर ९९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा नौ हजार ८४० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमित सङ्ख्या २७ हजार ३५५ छ । पाँच सय बढी एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मंगलबार बस्ने काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक यही भदौ २९ गते मङ्गलबार काठमाडौँमा बस्ने भएको छ । बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि पार्टीले विभिन्न div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 11, 2021 10:10 AM · 1,979 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion