News Summary from Nepal for Tuesday, September 28, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal After Covid-19 pandemic, it’s price rise that is biting Nepalis hard There is a government but there is no governance, say experts, as the administration has failed to limit inflation ahead of festivals and elections. New Delhi sends its senior official to Kathmandu Anurag Shrivastava, head of the Northern Division at India’s Ministry of External Affairs, arrived on Tuesday and is set to hold a series of meetings. Amending provision on Constitutional Bench could clear confusion, experts say Debate over make-up of Constitutional Bench has delayed the hearing on petitions against constitutional appointments. Construction work resumes on Katahari-Bathnaha railway line Work on the 18.1 km broad gauge cross-border railroad track had stalled over a land compensation dispute. News from Nepal - Home | Ratopati १० बुँदे कार्यान्वयनको समस्या समाधान गरेर अघि बढ्ने एमाले कार्यदलको निष्कर्ष  सञ्चारमाध्यमसँग ओलीको गुनासो : देउवा सरकारलाई खबरदारी नै गरेन !  थप ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु  चिकित्सा शिक्षा अध्ययनमा सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण  यस वर्ष मौसम ढिला बाहिरिने, भारी वर्षा भने नहुने  अनुवांशिक अध्ययन गर्दा डेल्टा भाइरस  सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन  काँग्रेसको नगर समितिमा भोट हाल्दै विनोद चौधरीले भने – कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याऔँ  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati साँखुमा धान भित्र्याउने र आलु रोप्ने चटारो (तस्बिरहरू) बढ्यो इँटाको भाउ, चार कोठे घरमा कति लाग्छ खर्च? जो आफ्नै विद्यार्थीसँग प्लस टु पढिन् भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि कांग्रेस अधिवेशन: प्रदेश १ का पहाडी जिल्लामा पौडेल पक्ष बलियो  कांग्रेसका २८ वर्षीय नगर सभापति भन्छन्- काम गरेर देखाउने हो १८ चक्के भारतीय टेलरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु विश्वभर टिकटक चलाउनेको संख्या पुग्यो एक अर्ब  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सेयर बजारमा ७० अंकको पहिरो, ५ अर्ब ७४ करोडको कारोबार सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार करिब ७० अंकले घटेर २ हजार ६ सय १५.४० विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.६१ प्रतिशतले कम हो । आइतबार र सोमबार पनि उच्च अंकले घटेको बजारले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो । ल्यान्डिङ गियरमा समस्या देखिएको जहाज उड्यो ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ । चाडपर्वमा हुने कालोबजारी रोक्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वका बेला हुने कालोबजारी रोक्न र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । उनले दसैं, तिहारजस्ता चाडपर्वका बेला बजारमा कालोबजारी हुने तथा आपराधिक गतिविधि समेत बढ्ने गरेका भन्दै त्यसतर्फ निगरानी गर्न निर्देश दिए । News of Nepal उपत्यकाको सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले काठमाडौंमा २७० जनामा कोरोना संक्रमण पुष्टि, २,४९६ सक्रिय संक्रमित न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौंमा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ४४ र ललितपुरमा ६९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै आज उपत्यकामा ३८३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 28, 2021 10:10 AM · 1,710 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion