News Summary from Nepal for Wednesday, September 29, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Poorly handled Covid-19 garbage could give rise to hazardous waste crisis Amount of coronavirus-related refuse is increasing. There are protocols to manage such items, but implementation has been weak, leaving public health in peril. Panel on Nepal-China border issues calls for bilateral intervention Government committee suggests joint inspection team of experts from both sides to deal with the dispute, if any Electricity authority urges service providers to share cable wires The city’s beauty has been marred by mismanagement of wires. Haphazard extraction of riverbed materials poses risk to settlements in Bajhang Vast tracts of arable land have been swept away due to unchecked riverbank erosion along the Seti river in last few years. News from Nepal - Home | Ratopati प्रचण्डको ब्रिफिङ : गठबन्धनको बैठक बिहीबार बस्छ  प्रधानन्यायाधीश र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटघाट, संवैधानिक इजलास शीघ्र सुनुवाइको माग  माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि सहभागी हुने  सभामुख विरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’  मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस  नेपाली सेनाका अधिकृतहरू प्रहरी प्रधान कार्यालयमा  नेतृत्व परिवर्तनको विकल्प छैन, नत्र जनताले विश्वास गर्दैनन् : प्रकाशमान सिंह  गोदावरी पुगेर ओलीद्वारा महाधिवेशनको तयारी निरीक्षण  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati फुमियो किशिदा बन्ने भए जापानका नयाँ प्रधानमन्त्री प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने प्रदेश एकः विपक्षी गठबन्धनले रणनीति बदल्यो, छिटो विश्वासको मत दिन सरकारलाई दबाब बढाउँदै प्रधानमन्त्रीले बैठक बोलाएपछि मन्त्रालय बाँडफाँटको छलफल हुन्छ, बोलाउनुभएको छैन: उपेन्द्र यादव सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, बैंकका कर्मचारीको हकमा के हुन्छ? कांग्रेसले जारी गर्‍यो थप तीन जिल्लाको क्रियाशील सदस्यता सूची हेलिकप्टरबाट पुर्‍याइयो उत्तरी गोरखामा खाद्यान्न कस्तो छ २० गतेदेखि आइपिओ ल्याउन लागेको मध्यभोटेकोसी? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily वैशाख अन्त्यसम्म सबैले पूर्ण खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वैशाखको अन्त्यसम्ममा सबै जनताले कोभिडविरुद्धको पूर्ण खोप पाउने दाबी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खोपलाई प्राथमिकतामा राखेको भन्दै दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसकिने बताए । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् । मनास्लु हिमाल आरोहणको क्रममा क्यानेडियन नागरिकको मृत्यु मनास्लु हिमाल आरोहणको क्रममा एकजना क्यानेडियन नागरिकको मृत्यु भएको छ । मंगलबार आरोहणको क्रममा चौथो क्याम्पभन्दा एक सय मिटर अगाडि ३७ वर्षीय ब्रेन्ट सेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भइसकेका व्यक्तिको नामबाट भत्ता लिएको आरोपमा पाँच सचिवविरूद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान अयाोगले उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच जना कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । News of Nepal महिलाको चरित्रहत्या गरेको आरोपमा ४ जना युट्युबर पक्राउ काठमाडौँ । युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पु¥याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Sep 29, 2021 10:10 AM · 1,800 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion