News Summary from Nepal for Friday, October 1, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal How tarot card readings are getting popular among Nepali youths The pandemic provided an opportunity for these new readers just while there were clients, and social media became the tool. Kathmandu public asked to avoid crowds, follow health protocol With Dashain starting in a week, Kathmandu’s shopping districts are crowded with festival buyers. Legal hurdle in Cabinet expansion as ruling-opposition deadlock persists Main opposition CPN-UML skips an all-party meeting called by the prime minister to find a way out of the crisis. First in 45 years, 22 climbers make rare autumn ascent of Manaslu main summit The main peak is 8,163 metres high, and the mountaineering fraternity has lauded the climbers for making it to the ‘true summit’. News from Nepal - Home | Ratopati थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु  पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ  अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकाप्रति ओलीको आक्रोश  प्रचण्ड र माधवले मेरो सरकारविरुद्ध घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे : केपी ओली  काँग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो : वरिष्ठ नेता पौडेल  विद्युतीय बस खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने तयारी  जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु  मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati एमालेमा उपमहासचिव हटाउने प्रस्ताव प्रभु साह एमालेको विधान महाधिवेशनमा सहभागी नहुने विराटनगरको कांग्रेस सभापतिमा शेखर कोइराला पक्षकै तीन नेता आकांक्षी परिवारमै कसैले नगरेको काम थाले, दुई वर्षमै डेढ करोड बढी पुँजी मेलम्ची खानेपानी पुनर्निर्माणको कार्ययोजना प्रधानमन्त्री कार्यालयमा काठमाडौंमा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने फेरि अर्को मिसाइल परीक्षण गर्‍यो उत्तर कोरियाले! आजदेखि न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily ओलीको आरोप : मधेसवादी दलले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेका थिए एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसकेन्द्रित दलहरूले संविधान निर्माणमा बाह्य हस्तक्षेपको माग गरेको आरोप लगाएका छन् । विधान महाधिवेशनका लागि ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन नेकपा एमालेको विधान महाधिवेशनको लागि अध्यक्ष मण्डल चयन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्यहरू रामबाहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेको अध्यक्ष मण्डल गठन गरिएको छ । एमाले नेकपाको विरासत बोकेको पार्टी हो : ओली एमाले नेपाल कम्युनिस्ट पार्टीको बिरासत बोकेको पार्टी भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । विधान महाधिवेशनलाई सम्बोधन गर्दै शुक्रबार ओलीले एमालेले नेकपाका सकरात्मक कुरा बोकेर अगाडि बढेको बताएका हुन् । News of Nepal अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाई काठमाडौँ । सर्वोच्च अदालतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश सपना मल्लको संयुक्त इजलासले आज पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध परेको अवहेलना मुद्दामा माग दावी नपुग्ने निर्णय सुनाएको हो । उक्त एमाले विधान महाधिवेशन : पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव काठमाडौँ। नेकपा (एमाले)ले उपमहासचिव, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाउने प्रस्ताव गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा उक्त प्रस्ताव गरिएको हो । महाधिवेशनमा पेश गरिएको विधानमा दुई उपमहासचिवको व्यवस्थालाई हटाउँदै एक सचिव थप गर्ने प्रस्ताव गरिएको छ । यसअघि पार्टीको नवौँ महाधिवेशनमा पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिनन प्रयोगशालामा १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 1, 2021 10:10 AM · 1,116 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion