News Summary from Nepal for Monday, October 4, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Flow of returnees increases but testing goes down The sheer volume of people entering Nepal through Nepal-India border points has made it difficult to test all returnees, health workers say. Consumers bear brunt of fight between internet companies, power utility To punish internet providers, Electricity Authority cut wires and cables after a longstanding dispute over rental fee in a move that curtails people’s basic rights, activists say Directly elected prime minister idea floated at UML convention Observers warn against the idea saying that it will make the executive more autocratic. Farmers encouraged to grow basmati rice commercially The indigenous aromatic rice is not grown on a large scale, and Nepal has been importing it from India. News from Nepal - Home | Ratopati पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ  ललिता निवास प्रकरण : नेपाल र भट्टराई विरुद्धको मुद्दामा कार्तिक १५ मा फैसला आउने  गगन थापा निकट नन्दप्रसाद न्यौपाने बने गोरखामा काँग्रेस सभापति  राष्ट्रपति भण्डारी चन्द्रागिरी रिसोर्टमा  गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य : राष्ट्रपति  जापानद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण  चाडपर्वको मुखमा पनि खुलेन रौतहटको सीमा नाका  राष्ट्रियसभामा महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन प्रस्तुत  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati कांग्रेस कालिकोट सभापतिमा अम्बबहादुर शाही निर्वाचित पार्टीभित्र कसैको पनि फरक मत छैन: उपमहासचिव विष्णु पौडेल दसैं आयो, बजारमा भीड बढ्यो तर व्यवसायी भन्छन्- व्यापारै भएन (तस्बिरहरू) आगामी महिनादेखि अस्ट्रेलियाले कृषि कामदार भिसा जारी गर्ने माइत जान हिँडेकी महिला मृत फेला, तीन पक्राउ  कांग्रेस रामेछाप सभापतिमा कान्छाराम तामाङ निर्वाचित सर्वोच्च बारले भेट्यो प्रधानन्यायाधीश, उनले भने- मन्त्रीमा भाग मागेको समाचार खण्डन गर्छु बढ्यो रोयल इनफिल्डका बाइकको भाउ, यस्तो छ नयाँ मूल्य मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily २ सय ७ जना पाकेटमार पक्राउ सार्वजनिक यातायातमा पाकेटमारी तथा चोरी गने २ सय ७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले भदौ २५ देखि असोज १५ सम्म चलाएको सार्वजनिक सवारी साधन लक्षित विशेष अभियानका क्रममा उनीहरु पक्राउ गरेका हुन् । पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्‍नेमा सचेत छु : सभामुख सापकोटा सभामुख अग्‍निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाइ बाहिर आएको हो । 'लिभिङ टुगेदर' दर्ता गरिनुपर्छ : मातृका यादव नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदरलाई दर्ता गर्नुपर्ने बताएका हुन् । News of Nepal पछिल्लो २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १०३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट १० नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ६८ अङ्कले घटेर दुई हजार ५७० दशमलव ८१ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अङ्कले घटेर ४८४ प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचार भ्रामकः सर्वोच्च काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले मन्त्रिपरिषद्‌मा भागवण्डा खोजेको भनेर सार्वजनिक भएका समाचारमा कुनै सत्यता नभएको दावी गरेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद्‌मा भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतले सोमबार विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।यस्ता भ्रमपूर्ण समाचारको विश्वास नगर्नसमेत सर्वोच्चले आग्रह गरेको छ। ‘यसप्रकारका div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 4, 2021 10:10 AM · 1,475 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion