News Summary from Nepal for Sunday, October 10, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Supreme Court orders police to present Ruby Khan, one of the Nepalgunj protesters, in person Police on Friday arrested Khan and since then her whereabouts are unknown. Gajendra Hamal resigns as minister after controversy Hamal’s appointment as industry minister on Friday has created quite an uproar, with the prime minister facing criticism for undermining rule of law. Children with disabilities out of school in Karnali For a lack of special classes, trained teachers and supporting physical infrastructure, disabled children in Province are deprived of basic education. Nepal reports 565 new Covid-19 cases, 10 deaths According to the Health Ministry, the countrywide death toll has now reached 11,231 and the number of active cases stands at 15,024. News from Nepal - Home | Ratopati ५९६ जना संक्रमित थपिए, १० जनाको मृत्यु  रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी  लुम्बिनीमा मन्त्रिपरिषद विस्तार : कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?  सार्वजनिक लेखा समितिको सभापतिमा एमालेको दावी  प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो  पार्टी एक भएमा कसैले हराउन सक्दैन : सभापति देउवा  काँग्रेस महामन्त्री खड्को कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था सामान्य  नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati नयाँ पार्टी गठन गर्ने रमेश खरेलको घोषणा पासो लगाएको डोरी करोडौंमा बिक्री हुने भन्दै ललितपुरमा महिलाको हत्या, तीन पक्राउ नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरि धोबी र कुर्मीको न्यायका लागि माइतीघरमा धर्ना (तस्बिरहरू) महाधिवेशन सकेर आमचुनावमा जाऔं: प्रकाशमान सिंह सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन: प्रधानमन्त्री रोल्पामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर म तेस्रो पटक एमालेको महासचिव बन्दिनँ: ईश्वर पोखरेल च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् नि! मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्छौं : गृहमन्त्री खाँण गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका थिए । रुबी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन प्रहरीलाई सर्वोच्च अदालतले आदेश दिएको छ । हिरासतमा थुनुवा मृत्यु प्रकरण : बन्यो छानबिन समिति जिल्ला प्रहरी कार्यालयको हिरासतमा युवकको मृत्यु भएको विषय छानबिन हुने भएको छ । आइतबार बिहान ३ बजेर १७ मिनेटमा हिरासतभित्रै भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने २२ वर्षीय मोहम्मद हकिव मियाँ झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । News of Nepal बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ४ जनाको मृत्यु बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस)का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा करिब पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ : सभापति देउवा गण्डकी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताउनुभयो । पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं । विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी न्युज अफ नेपाल,  काठमाडौं । बुटवलको मोतिपुर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले एक सूचना जारी गर्दै आइतबार ४ बजेदेखि मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जनाएका छन्। बुटवल उपमहानगरपालिकाको वडानम्बर १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र (करिडोर)को अतिक्रमण हटाउने क्रममा झडप भएपछि div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 10, 2021 10:10 AM · 3,149 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion