छिमाबू, एक वर्ष अगाडी अरु कोइ संग "अम्रिकामा रमाउदै बर्सा सिवाकोटी " भनेर येही पत्रिकामा पढेको, एक बर्ष बाद आज बर्ष दुवैमा अरु कोइ सित रमाएको समाचार सुन्न पाइयो। ६ प्याक, ६ इन्च भन्दा ६ फिगर स्यालरीको महत्तो झन् बढ्यो . धन्न खोकनामा २२ रोपनी जग्गा छ र मात्रै नत्र यो मूजि हकुचाको ग्यास स्टोरको तलबले त जिन्दगिभर कावरा बस्नु पर्थ्यो होला. #thursdaythoughts https://www.setopati.com/art/g...
haku is back · Oct 21, 2021 10:27 AM · 11,866 views
Ganauney haku k bhancha ?
Sanaklaal · Oct 21, 2021 12:11 PM
सनकचा तिमि महापागल होस्.
haku is back · Oct 21, 2021 1:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion