News Summary from Nepal for Friday, October 22, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal As Deuba marks 100 days, Maoists want official position on MCC pact Observers are unimpressed with the coalition government’s performance. Postponing House meeting without compelling reasons, a wrong trend that continues Analysts stress need for the House calendar to end the practice. Unseasonal October rains to shave up to 0.6 percentage points off GDP Losses could be in billions of rupees as heavy rains damage paddy crops across the country. Death toll from post-monsoon disaster reaches 101 Sudden and extreme rainfall in the third week of October has left experts worried about the impact of climate change on economy and livelihoods. News from Nepal - Home | Ratopati बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १११ पुग्यो  सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)  एमाले १० औं महाधिवेशन : उद्घाटन सत्रमा ५ लाख सहभागी गराउने तयारी  एमाले बैठक  : १० बुँदेमाथि छलफल  इञ्जिनियर कुशवाहालाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको प्रक्रिया सुरु भइसक्योः गृहमन्त्री खाण  नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने  धुलिखेल जिपलाइनमा प्रचण्ड सरर....(फोटोसहित)  एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सरकारी अस्पताल जाँदा तिर्नुपर्छ पार्किङ शुल्क प्रदेश १ का मुख्यमन्त्री आचार्यले संसदमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने, आइतबार मतदान हुने बन्यो चीन र लाओस जोड्ने रेलमार्ग, दुई देशको सीमामुनि सुरूङ (तस्बिरहरू) खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख कुशवाहामाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागमा कसैले कसैलाई 'तँ' नभन्न गृह मन्त्री खाणको निर्देशन १६ नेपाली परिकारसहित लन्डनमा रेस्टुरेन्ट खोल्दै मास्टरसेफ सन्तोष साह एमसिसी पास हुन्छ: प्रधानमन्त्री न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, २० लाख ३१ हजार आवेदकको हात खाली मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा पुनर्निर्माणसम्बन्धी अनुभव बाँड्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोनाबाट ११ को मृत्यु, ९३२ निको, ५७४ जनामा संक्रमण पुष्टि पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । देशभर गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ । News of Nepal एमाले नेता भट्टराई अस्पताल भर्ना   न्युज अफ नेपाल, काठमाडौं ।  नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।  केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका थिए ।  यद्यपि स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी आज वीर अस्पतालमा भर्ना भएका प्रेम गुरागाईँले जनाएको छन्  । डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु न्युज अफ नेपाल, काठमाडौं। पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७२५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २१२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ११ बेमौसमी वर्षा : जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ? काठमाडौँ । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 22, 2021 10:10 AM · 2,093 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion