News Summary from Nepal for Saturday, October 23, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Chief justice under fire: Calls grow loud for Rana to come clean on controversies Former judges join chorus asking him to clear ground for restoring the judiciary’s sanctity. Hydropower projects largely spared by latest floods, landslides Besides three projects developed by Kalanga Hydro Pvt Ltd in Bajhang district, there has been no report of major damage to hydropower projects. The lived experience of a ‘low caste’ Newa person For a person belonging to an oppressed caste group, the path to reclaiming and embracing one’s culture and caste isn’t easy. ‘Para Tales’: Clichéd premises but entertaining in its execution Though the series does an excellent array of storytelling--cinematography, acting, plot development--it also falls into some of the same-old Nepali cinema failings. News from Nepal - Home | Ratopati अर्को गौर घटनाको योजना बनिरहेको सिके राउतको आरोप  डडेल्धुरामा पुनः निर्वाचन हुनुपर्छ : रामचन्द्र पौडेल  बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन : अध्यक्ष श्रेष्ठ  पाँच दलीय गठबन्धन ‘प्रतिगामी’ : केपी ओली  एमाले वडा अधिवेशन : काठमाडौंमा सर्वसम्मत नेतृत्व चयन  ५४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न  हुलहुज्जतको बाटो समुन्नत समाजमा पुग्न सकिन्न : काँग्रेस  पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गरौँ : नेता केसी  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati पीआरका लागि अष्ट्रेलियाका गाउँ जानुअघि... दाजुभाइ सँगै बसेर भलाकुसारी गरौंला सोचेको थिएँ तर... लोक सेवा पीडित जो अनाथालयबाट इटाली पुगे, फुटबलर बनेर नेपाल फर्किए उडान नहुँदा दसैंको बिदा मनाउन राराताल पुगेका पर्यटक अलपत्र बाढीपहिरोमा १११ जनाको मृत्यु, ४२ जना घाइते (अपडेट) ‘शक्तिशाली’ एमाले अब सातै प्रदेश र संघमा विपक्षमा पुग्दै अप्रिलिया एसआर १५० किन्ने सोचमा हुनुहुन्छ? यस्ता छन् विशेषता मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily इन्द्रावती गाउँपालिकाकी उपाध्यक्षको निधन जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मिरा लामा अधिकारीको शनिबार बिहान उपचारको क्रममा निधन भएको छ । प्रधानन्यायाधीशको राजीनामा विषयमा कुनै छलफल भएको छैन : बार नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । News of Nepal एमालेका झण्डै ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न काठमाडौं । नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिनुभयो । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, पाँचथरमा बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो पाँचथर । यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको दश बुँदा देखाउँदै एमालेमा बसेका साथीहरुको हरिबिजोग भयो : माधव नेपाल न्युज अफ नेपाल, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा दश बुँदे भन्नेहरुको हरिबिजोग भएका बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । यस्तै अध्यक्ष नेपालले एमालेमा केपी ओलीको आदेश पालना गर्नेहरुले मात्र स्थान पाउने र बाँकीलाई खेद्ने गरेको पनि दाबी गरे div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Oct 23, 2021 10:10 AM · 2,212 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion