साझामा चिकित्सक को खोजि र सुजाब

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धेरैले आफ्ना समस्या साझा मार्फत पाइएका सुझाब बाट हल हुन्छ कि भनि टास्छन | हाल यस्ता सुझाबको अपेक्षा गर्ने मा हाकुचा छन् | हुन त २५ -३० रोपनी जाग्गा भएको भनि धाक चै होईन घुर्की देखाएको हुनु पर्छ, ले अबस्य पनि चिकित्सकहरुको परामर्स लिएकै हुनु पर्छ | यिनको दशौ बर्स रति क्रिया नहूनु र लिङ्ग सानो हुनु एक अर्काका पुरक हुन | एक को अभाबले अर्कोमा तेतिनै प्रभाब पारेको हुन्छ | गाउ टोलमा बास जस्तो दाउरे , नाडि पनि पिटिक्क भाच्चिएला झैँ हुने हरु जिमखाना गएर ज्याङ्गो बनाउछन | कुमाल नन्जियानी ज्वलन्त उदाहरण हुन | ढुकुर स्यानो हुनु मा बन्साणुगत कारण प्रमुख कारक हो | उपत्यका बासिहरु सुत्केरी पछि महिनौ तातो घाममा बसेर तेल मालिस गर्छन | नब बालकले पनि भाइटमिन D पाओस भनि संगै तेल मालिस पाउछ | हुन् सक्छ त्यो भाईटामिन D ले ढुककुर बढाउने कुरा पनि होला | बन्साणूगत कारण भए पनि " इन्डियन बाबा पुल्लिंग ए ट्य्राक्टर बाइ हिज डिक" हेर्दा त्यो मुख्य कारण होइन जस्तो लाग्छ | लिंगमा पानि छाडे पछि लामो समय सम्म तेसलाई मालिस गराउदै गए केहि हद सम्म बढन सक्ने सम्भावना हुन्छ भने लिंगले गुफा पान याने मुतोउरो को स्वाद पाउदा पनि केहि हद सम्भावना देखिनछ | हाकुचा यी सबै कुरा पछाडी परे पछि तेस्को गुलाहरु चै बढ्यो होला, अनि बढेको गुलाले लिङ्ग बड्ने काम मा बाधक भएको पनि हुनु पर्छ | लप्सीको तेल सर्बोत्तम हो भने दोश्रो मा चिउरीको तेलले मालिस गर्दा अनि एउटा फिमेल डल् किनेर काम चलाउदा " आम का आम गुठलिका भी दाम" अर्थात दुवै हातमा बालकले लड्डु फेला पारेझैँ होला र तिम्रो ढुककुर नबढे पनि रतिक्रियाको लागि चाख बढाउने छ | साभार: साझा र साझामा टासेका लेख https://indianexpress.com/arti...

Logan · Oct 26, 2021 10:46 AM · 12,685 views

5 Replies

लोगनको यो लेख म हाकु'चा लाइ सारै मन पर्यो, हुनत साझाको आधुनिक लेखक मध्ये सबै भन्दा रुचाइएक लेखकका रुपमा आनन्द नेपाल पछि लोगन नै पर्छन ( सबै भन्दा अपहेलित पात्र चै सनाक्लाल, बेन्दित र त्यो नकचरो नास ( जसको हालसाल पत्ता साफ भएको छ )) ,लोगन'चा को यो लेख तथ्य परक र मेरो चिनारी झल्किने खालको छ तर पनि पाठकले येही लेखको आधाराँ मेरो बारे धाराणा नबनाई हालूंन भनेर केहि कुरा प्रस्ट पार्न चाहे । -२५ ३० रोपनी जग्गाको धाक यो चै धाक नभई एथार्थ नै हो र येस्मा म धाक भन्दा गर्ब गर्छु । ज्यापू समुदायमा २० २२ रोपनी जग्गा हुनु खासै नौलौ कुरो भएन। ( सामान्य पाखे पिखे हरुको नि गाउँमा ५० ६० रोपनी या २ ४ बिगाहा जमिन हुन्छ, फरक येत्ति हो मेरो जग्गा काठमाडौँमा परेर एसको उच्च मुल्यांकन भयो ) -ढुकुर स्यानो हुनु मा बन्साणुगत कारण प्रमुख कारक हो | म यो कुरामा १००% सहमत,पैले पैले हाम्रो हर्सिद्धि, सिद्धिपुर,सानागाउँ तिर हग्ने पाईखान हुदैन है अनि हग्न हामी खेत तिर जान्छ, मुत्न पनि येसो नजिकको बारीको डिलमा जान्छ । मेरो बा अनि मैले चै पछाडीको झ्यालबाट तुरी निकालेर सुइक्याइदिन्छ, त्यो बेला मैले धेरै चोटी मेरो बा'को तुरी देख्यो, मान्चो, मेरो बा'को तुरी त बिरालाको जात्रो छ बाइ, बुडाको तुरी सानो भएर पिसाब गर्ने बेला धेरै चोटी सुरुवालनै भिजाको छ,बुडो सुसू गरेर आउदा आदा सुरुवाल भिजेको हुन्थियो। अनि लोगनचा लिङ्गमा मालिश कसरी गर्ने ? मैले पनि मेरो माँ'ले भुटन खान पठाको खोकनाको तोरीको तेल कैले काही दल्छ तर लिङ्ग सुमसुम्यको १ मिनेट मै पैलेको खेनी GF सम्जिन्छ अनि पानि झर्छ,खेल खलास । लाप्सीको तेल हुन्छ र पासा ? मलाई त लप्सीको अचार मात्र थाहा छ, चिउरी भनेको सुनेको चै हो तर हाम्रो काठमाडौँमा पाऊदैन, यो चिउरी को तेल कहाँ पाउछ, अम्रिकामा कतै देखेको छ , लिंक पठा छ भने धर्म लाग्छ ।

haku is back · Oct 26, 2021 11:52 AM

" एक मोहोरको तेल दे अनि घसी पनि दे " गर्यो है , मखुला ! हाम्रो काम उपाय बताउने अनि खोज्ने काम चै तिम्रै जीम्मा !!

logan · Oct 26, 2021 11:59 AM

Chapraaasi logan

Sanaklaal · Oct 26, 2021 4:17 PM

ठिकै भनिस मैले चर्पी सफा गर्दा एउटा मुसो त्यहा खसेको बाहिर निस्कन अथक प्रयास गर्दै थियो | त्यो बाच्ने प्रयासमा कति मलमुत्र धोक्यो तेसलाइ नै थाहा होला | तर पनि तेस्को फुलेको सरिएर देख्दा कति धोक्यो अन्दाज गर्न सकिन्थ्यो | मैले उद्दार गरेको पिउसो साझा मा आएर मेरो गुणगाण गर्न भ्याई सकेछ | धन्यबाद सनके , तिमि कृतघ्न होईन कृतज्ञ नै रहेछौ र जग जाहेर गरेको मा ज्यादै खुसि लागेको छ | जहा पायो तेही हात हाल्ने र उफ्रिने नगर्नु, एउटै कुराको लागि भाग्य दोहोइदैन | यो कृतघ्न र कृतज्ञ को अर्थ खोज्न चै इनर्नेटकै वा अरु नेपालि भाषा का ज्ञाता लाइ सोधे तिम्रा आखा खोलने गरि बुझाउनेछन |

Logan · Oct 27, 2021 11:08 AM

haakuchaa : syaalko sing dekhi sarpako tela bechneko yahi saajhaamaa ghuiicho laagekochha, Afgaanistanmaa khukuri nachaaer pirnce Harry laai bachaaune bahaadur dekhi ( bharkharai yahi saajhaamaa dekhoko chhu) kaagako ghaantimaa ful maalaa samm pahiryaauna saknele tyo lapsiko tel kin nanikaaluna, dhairya sangai khoji raakha ek din abasyai paaune chhau ani timro maTar kose lingle shinhako jhai baDemaanko banaaiidine chha ? chares khaau tar haresh kahilai nakhaau |

Logan · Nov 2, 2021 12:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion