News Summary from Nepal for Monday, November 1, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 441 new Covid-19 cases, nine deaths According to the Health Ministry, the countrywide death toll has now reached 11,416 and the number of active cases stands at 9,318. Province 1 Chief Minister Bhim Acharya resigns from his post Acharya addressed the provincial assembly meeting on Monday and announced his resignation before the vote of confidence procedure began in the assembly. Maldives supplies 201,600 doses of AstraZeneca vaccine to Nepal The country is also getting 1.9 million doses of Vero Cell vaccine in grant from China in the next couple of days. Justices return to bench after a week, adamant on chief justice’s exit demand The justices have returned to the bench from today because Chief Justice Cholendra Shumsher Rana has agreed to their proposal to allocate benches for justices only for habeas corpus and not allocate any case for himself. News from Nepal - Home | Ratopati ओलीले ज्ञानेन्द्र निकटका मानिसहरुलाई भेटेको सूचना पाएको छुः प्रचण्ड  सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको दाबी  हाम्रो कुनै गल्ती छैन तर मारमा परेका छौं : राष्ट्रपति भण्डारी  देशभर ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु  फेरि कसैले मतपत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्दा हुन्छ : अध्यक्ष ओली  कोभिड–१९ पुनः संक्रमण हुन नदिन अपनाउने सुरक्षा रणनीतिबारे सुरक्षा समितिमा छलफल  ईश्वर पोखरेलको चुनौती : हिम्मत छ भने एक्ला एक्लै लड्न आऊ  षड्यन्त्र सकिएको छैन, आँखा र कान खुल्लै राखौँ : प्रचण्ड  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा तेस्रो पुस्ताले धानिरहेको ८० वर्ष पुरानो मिठाइ पसल लोक सेवाले मागेको थियो ३ उपसचिव, परीक्षा दिएका दुबैजना भए फेल! अरूलाई 'फूल' बनाएर प्रधानन्यायाधीशले 'ग्रेसफूल एक्जिट' खोज्ने?: बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की (भिडिओ) ६० वर्षका पाख्रिन फूल खेतीबाट कमाउँछन् महिनाको लाख ओलीले ज्ञानेन्द्रका मान्छेसँग भेटेर मौका आयो भने गणतन्त्र उल्ट्याउने हो भनेछन्- प्रचण्ड भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा सयपत्री फूलले बढायो तिहारको चहलपहल मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सर्वोच्चमा लागेको आगो निभाउन नआउने नेताहरूले यसको मूल्य चुकाउनुपर्नेछ : वरिष्ठ अधिवक्ता खरेल वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले आफूहरुको आन्दोलन व्यक्ति र संस्थाका विरुद्ध नभई न्यायपालिकाको विकृति/विसंगति समाप्तिका लागि भएको बताएका छन् । सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका भक्तपुरको बाल सुधार गृह (बाल कारागार) का बालबालिका आइतबार दिउँसो चउरमा बसेर पारिलो घाम तापिरहेका थिए । गृहका बालअधिकार संयोजक सन्तुलन देशेमरुले उनीहरूलाई देखाउँदै भने, ‘पढाइको ब्रेक टाइममा यसरी नै चउरमा बस्छन्, भुलिन्छन्, ठाउँ सीमित छ, यसैमा एड्जस्ट गरेका छौं ।’ News of Nepal मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन मोरङ । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि यहाँ आज आह्वान गर्नुभएको छ । आह्वानपछि प्रदेश नं १ मा नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन एमाले एक्लैले बहुमत ल्याउँछ : अध्यक्ष ओली चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताउनुभएको छ । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज यहाँ उहाँले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताउनुभएको हो । पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उहाँले भन्नुभयो, “हामीले एकल पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु न्युज अफ नेपाल, काठमाडौं । नेपालमा सोमबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ४ सय ६८ पीसीआर परीक्षणका क्रममा ४ सय ४१ जना र ४ हजार १ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 1, 2021 10:10 AM · 1,524 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion