DIY दिवाली अस्पेसल "जलेबी "

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दिवाली मुखैमा आइ सक्यो,अब के DIY गर्ने भनेर सोच्दा दिवाली अस्पेसल जलेबी बनाउने सोच आयो । दिवालीको पर्यायेबाची मिठाई नै हाम्रोतिर जलेवीभए पनि आफुले बनाउने प्रयास चै कैले गरिएन। हुन त कतै कतै सेल, फिनी रोटि पनि बनाउने गरिन्छ दिवालीमा तर स्वस्थका हिसबले जलेबी नै सेल भन्दा ज्यादै फाइदा जनक र सबैले रुचाउने भएकोले सबै भन्दा सजिलो तरिकाले जलेबी बनाउने सोचका साथ यो भीडीयो आफु लाइ ज्यादै उपयुक्त लाग्यो । https://www.youtube.com/watch?...

kattu tiwari · Nov 1, 2021 2:39 PM · 2,214 views

1 Reply

Nepali ma jeri bhanchha

chicagoan · Nov 1, 2021 7:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion