News Summary from Nepal for Sunday, November 21, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal National Human Rights Commission demands end to impunity through justice delivery Several victim associations and human rights groups seek immediate and urgent steps from the authorities towards reviving the transitional justice process. With festivals over and pre-pandemic normal returning, traffic congestion is back Experts say upgrading road infrastructure and making public transport reliable may provide a long-term solution. Local unit provides aid to students from poor families Malarani Rural Municipality in Arghakhanchi aims to fill the void left by the absence of skilled and educated professionals in the rural municipality. Testing of equipment at Bhairahawa airport to start soon The Civil Aviation Authority of Nepal said that barring any unforeseen delays, Nepal’s second international airport would start handling flights by January. News from Nepal - Home | Ratopati अरु दल काँग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् : केपी ओली  पूर्वराज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा  भोलि जसपाको बैठक, के होला प्रदीप यादवको कारबाही ?  पौडेल पक्षको आरोप– गृहमन्त्री कै योजनामा मण्डले शैलीमा आक्रमण भयो  रामदेवलाई टिभी खोल्न दिनु कानूनको निर्लज्ज उल्लंघन– भीम रावल  एक महिनापछि खुल्यो जयपृथ्वी राजमार्ग  माओवादीमा नयाँ उत्साह पैदा हुँदैछ : ओम शर्मा  बिजुलीको खपत बढाउन तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati चार वर्ष टिकेका त्रिलोचन भट्ट के अर्को चुनावसम्मै मुख्यमन्त्री रहलान्? बाबा रामदेवलाई पर्यटन मन्त्रीको प्रस्ताव- नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बनिदिनुहोस् पत्रकार पार्टीको प्रतिनिधि र सदस्य बने महासंघले कारबाही गर्ने तुलसीपुरबाट ब्राउन सुगरसहित आमा-छोरा पक्राउ १२ वर्ष माथिका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइने प्रदेश २ का नवनियुक्त मन्त्रीले लिए सपथ विश्वासको मत लिएर मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने कर्णालीका मुख्यमन्त्रीको तयारी नेपालमा फर्मा उन्नत प्रविधि ट्याक्टर सार्वजनिक, कस्ता छन् विशेषता? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily २४ घण्टामा २३२ कोरोना संक्रिमत थपिए, ३७० संक्रमणमुक्त, १ जनाको मृत्यु पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रिमत थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार ८४५ पीसीआर परीक्षणमा २३२ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार १९ पुगेको छ । 'प्रधानमन्त्रीले विदेशी लगानीका टिभी च्यानल कसरी उद्घाटन गर्नुभयो ?' प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाहृय लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरीत काम गरेको टिप्पणी गरेका छन् । News of Nepal एमाले अध्यक्षमा भीम रावलकाे उम्मेदवारी किन ? (पूर्णपाठसहित) न्युज अफ नेपाल, काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै रावलले उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफूले उम्मेदवारी दिनुको कारण खुलाउँदै लामो दस्तावेज प्रस्तुत गरेको छन् । पूर्णपाठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत रामदेवले नेपालमा खाेलेका टेलिभिजनबारे विभागले छानबिन थाल्यो  विष्णु रैगाईँ, काठमाडौं । भारतीय योग गुरु रामदेवले नेपालमा सञ्चालन गर्ने भनिएका टेलिभिजनको बारेमा सूचना तथा प्रसारण विभागले छानबिन सुरु गरेको छ ।  पतञ्जलि नेपाल टिभी र आस्था नेपाल नामक उक्त दुई टेलिभिजन च्यानलले नेपालमा प्रसारणको इजाजत लिए/नलिएको बारे छानबिन गर्न प्रसारण शाखाका निर्देशक सुदिप भट्टराईको नेतृत्वमा समिति गठन भएको div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 21, 2021 10:10 AM · 1,526 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion