News Summary from Nepal for Thursday, November 25, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Few takers for loan scheme aimed at saving pandemic-hit businesses Central bank says it has asked the government to relax tough conditions to boost lending. Health Ministry doesn’t know about people who missed second doses Health experts say those who took only one jab are either partially protected or not protected from Covid-19 risk. Water supply in Baglung Bazaar insufficient for the growing population The construction of several small scale projects over the years has not been able to solve the drinking water crisis in Baglung Bazaar that has seen rapid urbanisation and a rise in population. Small businesses were more affected by pandemic but paid handsome taxes Large Taxpayer Office missed target by 20 percent last year. News from Nepal - Home | Ratopati एमाले महाधिवेशन : मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध  यी हुन् एमाले महाधिवेशनमा सहभागी हुने ४ देशका १५ विदेशी पाहुना (सूचीसहित)  एमाले केन्द्रीय सदस्यमा कोमल वलीको उम्मेदवारी  एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलको दाबी  राप्रपा बैठक : अध्यक्षत्रयको तीन कार्यपत्र परिमार्जनसहित पारित  नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन  धादिङमा काँग्रेसको संस्थापन इत्तर पक्ष हावी : महाधिवेशन प्रतिनिधि कसका कति ?  काँग्रेस कञ्चनपुर सभापतिमा थापाद्वारा प्यानलसहित उम्मेदवारी घोषणा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati मंसिर १५ गतेदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा कञ्चनपुरमा एक-अर्कासँग भिड्दै छन् केन्द्रमा देउवासँगै रहेका एनपी साउँद र रमेश लेखक प्रधानन्यायाधीशविरूद्ध सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास (तस्बिरहरू) एमाले नेताको चितवन यात्रा: कोही जहाजमा, कोही निजी गाडीमा, कोही ‘साझा’ गाडीमा ८५ लाखमा सुरू भएको 'कटिया हाउस', पाइन्छ हिमालदेखि तराईसम्मका परिकार दुई घण्टाको बाटो काट्न एक दिन पहिले नै चितवन हिँडे एमाले महाधिवेशन प्रतिनिधि! पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि स्वीकृत  मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily २४ घण्टामा २८१ कोरोना संक्रमित थपिए, २९८ जना निको पछिल्लो २४ घण्टामा नेपालमा २८१ जना कोरोना संक्रमित थपिएका छन् । ७ हजार १०४ वटा पीसीआर नमुना परीक्षण गर्दा २८१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतीय सेनाद्वारा नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग भारतीय सेनाले नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग गरेको छ । नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १३औं बैठकमा भएको सहमति अनुसार सेनालाई ती ट्रक बिहीबार हस्तान्तरण गरिएको हो । महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारासहित सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वान गरेका छन् । News of Nepal प्रधानन्यायाधीशविरुद्ध काठमाडौंमा ‘न्याय मार्च’ (फोटोफिचर) न्युज अफ नेपाल, काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विभिन्न संस्थाले काठमाडौँमा ‘न्याय मार्च’ गरेका छन् । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र बृहत् नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गरेका हुन् । मार्चमा सहभागीले प्रधान न्यायाधीश काँग्रेस महाधिवेशन : आवासको लागि दुई हजार बेड खोजियो, दुई हजार खोज्न बाँकी रामकृष्ण चापागाईँ, काठमाडौँ । मङ्सिर २४ देखि २६ सम्म हुने नेपाली काग्रेसको १४औँ महाधिवेशनका प्रतिनिधि राख्न ठमेल र सुनधारा एरियामा रहेका होटलहरुमा दुई हजार बेड बुक गरिएको छ । अब दुई हजार बेडको खोजी भइरहेको छ । भोजनको लागि दैनिक आठ हजार जनालाई खाना खुवाउने क्याटरिङको खोजी भइरहेको छ । एमाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा (तस्बिरहरु) दुर्गाप्रसाद शर्मा, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको छ । जिल्ला अध्यक्ष पार्वती रावलकाअनुसार जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च एमाले महाधिवेशन उद्घाटनमा ‘प्रचण्ड’ नजाने न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ नजाने भएका छन् । अध्यक्ष प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले जान नसक्ने माओवादी निकट स्रोतले बताएको छ। यद्यपि एमाले महाधिवेशनमा पार्टीबाट प्रतिनिधि भने पठाइने छ । यसबारे पार्टीमा छलफल भइरहेको छ div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Nov 25, 2021 10:10 AM · 1,678 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion