Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Competition heats up in Congress in lead up to general convention No dearth of aspirants in the grand old party that has a history of factionalism. As of now, it’s a close fight between Deuba and Poudel camps. Ruling coalition suggests that Rana go on leave, depute acting chief justice The chief justice has been hospitalised for Covid-19 treatment, but he hasn’t handed over charge to any justice. Political parties’ lack of concern about Covid may prove costly for the country, experts warn Doctors say political parties should be role models for people and work for public safety and well being. The inevitability of e-books Publishing houses in Nepal were reluctant to transition into e-books. In recent years, however, many of them have adopted the technology to keep up with the times. News from Nepal - Home | Ratopati अग्रजको योगदान सम्झेर काँग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा बुद्धकालीन शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्छ : राष्ट्रपति भण्डारी मुलुकलाई संकटमुक्त बनाउने जिम्मेवारी काँग्रेसकै : प्रकाशमान सिंह ‘हनी ट्रयाप’का आरोपीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो : गृहमन्त्री खाण काँग्रेसको एकल सरकार आवश्यक : उपसभापति निधि दैनिक घाटामा काम गरिरहेको आयल निगमलाई विवादित बनाउनु राम्रो होइनः पौडेल Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati बाहिर बिहानैदेखि लाइन, दलालहरू खुसुखुसु भित्र भारत आइपुग्यो ओमिक्रोन भेरियन्ट, भेटिए दुई जना संक्रमित जयपुर पिंक प्यान्थरदेखि बैंग्लुरु बुल्ससम्मले कबड्डीमा पत्याएका सञ्जय विपीले देखेका कांग्रेस कार्यकर्ताका सात खराबी राप्रपा महामन्त्रीमा कुन्ती शाही र रेखा थापा भिड्ने! कांग्रेस कर्णाली प्रदेश अधिवेशन उद्घाटन सत्रमा सहभागी भएनन् पौडेल समूहका नेता ६१ जिल्ला अधिवेशन सकिँदा कांग्रेसमा देउवा, पौडेल र सिटौला को बलियो? मुरारका ग्रुपसँगको सहकार्यमा रियलमीले ल्यायो ‘नार्जो’ सिरिज मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्तालाई देउवाको निर्देशन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् । माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, पार्टी सदस्य ७ लाख नाघे नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको बिहीबारको बैठकले पुस ११ देखि १३ गतेसम्म आयोजना हुने राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । कांग्रेसमा युवालाई नेतृत्वको अवसर छ : निधि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनले युवाहरुलाई नेतृत्वका लागि अवसर दिने नीति अवलम्बन गरेको बताएका छन् । निधिले भने,‘कांग्रेसमा धेरै युवा प्रतिनिधि चुनिएका छन् । युवालाई सहभागीमात्रै गराएर हुँदैन । नेतृत्वको अवसर दिनुपर्छ । युवाका लागि सहजताको प्रतिबद्धता कांग्रेसमा अवलम्बन गर्नु पर्छ ।’ देशमा माओवादीको विकल्प छैन : दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् । News of Nepal राष्ट्रपति भण्डारीद्वारा मंसिर २८ गते संसद् अधिवेशन आह्वान न्युज अफ नपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान कांग्रेसका १६ जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपछि हुने काठमाडौँ । नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय हो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Dec 2, 2021 10:10 AM · 1,635 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion