पाँच मिनेटको कविता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझाबासि लाइ गफ लगाको जस्तो लाग्ला तर मैले यो कविता केवल ५ मिनेटमा तयार गरेको हो । अब पत्याउनुस या नपत्याउनुस एसको जिम्मा साझाबासिलाई छोडे तर सत्य येही हो । सुद्धासुद्धि गर्न भ्याएको छैन । कलेजमा हुदा आसु कबियो उपमा पाएको थिए तेही खुबीको प्रयोग मात्र । "यो खोला, यो झरना कति सुन्दर बाताबरण तिम्रो याद अनि यो प्याला छत् माथिको पाकेको फर्सी, आगेनामाथि सुकाई राखेको दसैको खसीको खुट्टा बातावरण कति यादगार छ , केवल तिम्रो साथको जरुरत छ । । बाहिर केटाकेटि को गइ गुई , हाई फुइ , आफु भित्र निन्द्रामा मस्त छु मानौ तिमि नै छौ साथ , हरपल तिम्रो याद परदेशको कथा, खोला को यात्रा कति अनन्त सम्म छ यो मात सबै चिजको छ सफलता मात्र तिम्रो यादको कमि, मात्र तिम्रो उफ येस्तै छ जिन्दगि, येस्तै छ जिन्दगि मात्र तिम्रो यादको कमि "

kattu tiwari · Dec 2, 2021 1:55 PM · 2,741 views

4 Replies

Finally something different and refreshing from the worthless copy paste posts

lazyketa · Dec 2, 2021 2:01 PM

थ्यांक यु , लेजी केटा ,कपि र पेस्ट गर्नेको जमातबाट वाक्क भएर येसो केहि ओर्गानिक दिउ भनेर हो.

kattu tiwari · Dec 2, 2021 2:10 PM

welcome kattu ji - jaaos aru pani, time time ma

lazyketa · Dec 2, 2021 2:11 PM

thnak will try

kattu tiwari · Dec 2, 2021 2:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion