News Summary from Nepal for Monday, December 6, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal reports 238 new Covid-19 cases, two deaths According to the Health Ministry, the countrywide death toll has now reached 11,543 and the number of active cases stands at 6,386. Parliamentary hearing for ambassador nominees set for today The parliamentary committee has already deferred the hearing twice in the absence of a quorum. Acute shortage of essential medicines at government health centres in Mugu The district is in dire need of medicines since the number of patients suffering from fever, typhoid, asthma, common cold, diarrhoea and vomiting is on the rise with the onset of winter. Online harassment rife but largely ignored as system fails to recognise it Nepal Police has a bureau to deal with the cases, but a lack of sensitisation among officials is leading to victimisation. News from Nepal - Home | Ratopati महाधिवेशनको तयारीबारे देउवाले लिए ब्रिफिङ  काँग्रेस महामन्त्रीका लागि अगाडि बढे एनपी  बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन  ‘मिडियाले खेदे, सच्चिन तयार छु’ : मन्त्री आले  एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीहरूले भ्रम फैलाए :  प्रस्तावित राजदूत खत्री  बैतडीमा जिप दुर्घटना, नव विवाहित जोडीको मृत्यु  प्रस्तावित राजदूतहरुको नाम अनुमोदन  काँग्रेस सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेद्वारा उम्मेदवारी घोषणा  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati लम्कीका भूपेन्द्र बडुवालको हत्या दुई ग्याङको रिसइबीले भएको प्रहरी निष्कर्ष नारायणीको बाढीमा भारत पसेको गैंडा ६ वर्षपछि घर फर्कदै गुरू घिमिरेलाई मत हाल्न नगएकोमा शेखर कोइरालाले मागे क्षमा नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन वैशाखसम्म बिजुली गाडीका लागि ५२ वटा चार्जिङ स्टेसन बन्ने, कति लाग्छ शुल्क? सजिलै लाइसेन्स ट्रायल पास हुने व्यवस्था किन लागू भएन? २४ वर्षीया डाक्टर अलविरा खानले जितिन् कांग्रेस लुम्बिनी प्रदेश सदस्य ‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौं, आम्दानी त गज्जब भयो’ मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily बैतडी जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो, ६ घाइते बैतडीमा जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या ४ पुगेको छ । ६ जना घाइते छन् । नेपाल-भारत सम्बन्ध सुदृढ गर्न आधारभूत कुरामा ध्यान दिनुपर्छ : शर्मा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माले नेपाल-भारत सम्बन्ध सुदृढ गर्नका लागि दुई देशको सम्बन्धको आधारभूत कुरामा ध्यान दिनुपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा सोमबार शर्माले भारतलाई नेपालका कुरा सुन्नुपर्छ भन्ने बनाउनुपर्ने बताए । आङ सान सुचीलाई चार वर्ष जेल म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरू शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्रीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म हो, त्यसपछि के गर्ने छलफल भएको छैन : प्रधानमन्त्री देउवा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहने/नरहने भन्ने विषयमा छलफल नभएको बताएका हुन् । News of Nepal बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु बैतडी । बैतडीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद नेगेटिभ पीसीआर रिपोर्ट बोकेर नेपाल आएका व्यक्तिमा कसरी देखियो ‘ओमिक्रोन’ ? न्युज अफ नेपाल, काठमाडौं। नेपालमा दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ । झण्डै दुई साताअघि नेपाल आएका विदेशी नागरिक र नेपालमा उनकाे सम्पर्कमाआएका व्यक्तिमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ  । देशमा कोरोना महामारीका बेला कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन: प्रम देउवा काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । झुलाघाट नाकामा कडाइ भारतबाट फर्किने सात दिन क्वारेन्टिनमा बस्नुपर्ने बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 6, 2021 10:10 AM · 1,011 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion