What is the corelation: Vaccines and religion

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

१८०२ मा रास्ट्रपति जेफर्सन ले धर्म र राज्य एकै होइन ठानी छुट्याउने कुरा मा बिसास गरे र १८७९ मा सुप्रिम कोर्टको निर्णय ले राज्यलाइ धर्म बाट अल्ग्याइयो | तर पनि धर्म र यिनका अनुयायीले अमेरिकी चुनाब अझै पनि प्रभावित गरेका छन् | धर्मका ठेकेदारले (एवंगेलिकल)फलानोलाई इसुले रास्ट्रपति बनाउँन लाइ यो धरतीमा पठाएका हुन् भन्न पनि पछि परेनन् | यी धार्मिक ठेकेदार का पनि खाने र चपाउने दात फरक छन् , यिनले २०० मिलियन पर्ने जेट किन्नलाई इसुले भने भन्न पछि परेनन् , यी एक नम्बरका ब्यापारी हुन् , स्यालको दात र सर्पको तेल बेच्छन अनि माहा मुर्ख हरु पनि किन्छन् | किन धर्म ले खोप लगाउन हुँदैन भन्छ ? व्यक्ति को आफ्नो आन्तरिक बिचार हुन्छ र आचरण र ब्यबहार र सोच जे भए पनि एक व्यक्ति बाट २ हुँदै थपिदै गए पछि जमातमा परिवर्तन हुना साथ यिनाका व्यक्तिगत सोच,धारणा र ब्यबहार भेडाको जमात हुन् पुग्छ | तिनको मुखियाले जे भन्यो र गर्यो बाकि सबैले अनुकरण मात्र गर्छन | एउटा असल दास को रुपमा काम गर्न थाल्छन | १८६५ अमेरिकामा दास प्रथाको अन्त्य भए पनि धार्मिक दासता बढ्दै छ | १८ औ सताब्दी को औधोगिक क्रान्ति पछि मात्र सुरु भएको हो| कुन भगवानले खोप लगाउन हुदैन भनेका छन् ? तिनका पालामा जडिबुटि घोट्ने काम मात्र हुन्थ्यो | धर्मलाई कठोर नियम पालना गराउने चलन किन आयो होला ? इस्लाम र जुडीइजम हरु एकै नस्लका दुई धर्म हुन् र यिनले सुँगुर को मासु खादा टेप वोर्म बाट मारिने भएको कारण अखाद्यको बर्गमा राखे | टेप वोर्म को कारण खान हुदैन भनेका भए टेप वोर्म मार्ने तरिका निकाली खान्थे | तर यिनले धर्म संग जोडिदिए, हिन्द्कूस छेत्रका आदिबासिले गाईबस्तुको महत्व देखेर खान मात्र नहुने होईन पुजा पनि गर्नु पर्ने बनाए | धर्म संग जोडी दिए पछि जन्मजन्तार पालना हुन्छ | कट्टरता र धर्म लाइ नांग मासु बनाईञ्छ | प्रश्न को उत्तर को खोजीमा यो धागो सृजना गरेको हु | इसुको पालामा खोप थिएन, बाईबलमा खोप नलगा भनेको छ त ? त्यो बाइबल पनि पहिलो बाईबलमा मात्र हेर्नु पर्छ | न्यु टेस्तामेण्ट त धेरै पछि सुधारिएको बाइबल हो तेसैले ओल्ड तेस्तामेंट लाइ आधार बनाउनु पर्छ | कुनै बेला राजा महाराजा ले लगाएका कर , आज्ञा बिरुद्द आवाज उठाउन थालिए पछि अबज्ञा को सुरुआत् भयो होला र यो अबज्ञा लाइ समाजको एक अंगको रुपमा प्रस्तुत हुन थाले पछि खराब होस् वा असल मानिसले बिरोधमा आवाज उठाउन थाले | पुल बनाउने काम आसल भए पनि कुनै बर्ग / समाज ले तेस्को बिरोध गर्छ भने त्यसको पछि अबस्य केहि कारण हुने पर्छ | हुन् सक्छ बिरोध गर्नेको ब्यतिगत चासो को कारण ले होला तर भेडाहरु पछि लागे पछि कारण बुझ्ने प्रयासै नगरी पछि लागेका हुन्छन | तपाइका मन्तब्य हे छन् त ?

Logan · Dec 9, 2021 11:26 AM · 3,224 views

5 Replies

Waiting for independent urf jogesh urf qanon lover to provide correlation. Last edited: 09-Dec-21 12:17 PM Last edited: 09-Dec-21 12:18 PM

Gundrukay · Dec 9, 2021 12:16 PM

यिनीहरु काटने र टास्ने मात्र हुन् , उत्तरमा बिसय बस्तु संग मिल्दो जाबाफ कहिलै आउदैन, कट पेस्ट यिनको दैनिक दिनचर्या हो | यिनले टासेका लिङ्कहरु कतिजनाले खोलेर पढ्छन ? २०१६ -२०१७ ताका Trump लाइ Uncle ( काका ) बनाएर लेख्ने कता हरायो ? नाम फेरेर छिरेको होला ? यिनीहरु पनि Temp job मा लागेका हुन् , job सकिए पछि हराउछन |

Logan · Dec 10, 2021 9:33 AM

Correlation is the belief that the creator of religion and vaccines are spreading the truth while they had their own ulterior motives. People believing in religion believe that the messenger of gods such as the divine books contains absolute truth that they will give their life to. But when you delve deeper and analyze things it is become very clear that people who promoted religion had ulterior motives of self benefit. Similarly people who believe in vaccines believe the in the pharmaceutical companies and media because they believe their information to be absolute truth while the reality may be far from it and just like we are discovering what kind of sham religion really is, we will at some point in time realize what kind of sham the covid vaccine really is. Maybe being an atheist makes it easier for me to see blind belief.  Last edited: 10-Dec-21 02:24 PM

independent · Dec 10, 2021 2:24 PM

You are comparing apple with lemon , being an atheist means s/he does not believe in god but always analyze on science and facts. You are not an atheist but similar to Trump followers including House and Senate member. Georgia's Governor candidate Ally is running with the message that " Election was a STEAL" Trump did not loose. You are the one whose brain is washed , I think if you reside USA , you are one of them believing on "presidential election was a steal". You are just cut and paste to prove something. So you or your family gets covid , you are not going to see a Doctor but a "Neem Hakim" who will collect the roots and make you a syrup to fix it.

logan · Dec 10, 2021 2:45 PM

You lack the ability to see through your own prejudices. Why do you even bother getting into a discussion?

independent · Dec 10, 2021 3:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion