News Summary from Nepal for Sunday, December 12, 2021

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Nepal receives 1,965,600 doses of Moderna vaccine from COVAX It is the third consignment of Moderna vaccine COVAX has delivered since December 4, which is part of 3,712,000 doses committed by the facility. Passengers are being charged for trolley service at Kathmandu airport Airport officials say they are unaware of the issue and vow to deal with it immediately. Health Ministry recommends seven-day quarantine for all arrivals Officials say travel advisory aimed at stemming an outbreak of Omicron could be issued within the next couple of days. How pandemic ate up a huge chunk of budget Rs42.53 billion, nearly half of the total allocated for the health sector, spent to fight the virus and address its impact on livelihood and the economy. News from Nepal - Home | Ratopati एकै दिन ३ लाख २९ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप  काँग्रेसको कोषमा करिब १३ करोड रुपैयाँ  उद्घाटन सत्र सकिएलगत्तै काँग्रेसको बन्दसत्र सुरु हुने  एकले अर्कालाई प्रधानमन्त्री बनाउँदा पूर्वप्रधानमन्त्रीको संख्या धेरै : प्रचण्ड  प्रदेश २ का जिल्लाहरूमा लोसपा अध्यक्ष चयन  काँग्रेस भोटिङ प्रणाली पुरानै, घन्टौँ लगाएर मतदान गर्नुपर्ने  पदाधिकारीलाई बोल्न दिँदा काँग्रेसको उद्घाटन सत्र लम्बियो  गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश  Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati हृदयेश त्रिपाठीले बनाए जनता प्रगतिशील पार्टी, मंगलबार घोषणा हुने कांग्रेसमा पहिले सभापतिको मात्रै मतगणना हुने निधिले भने- पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरूद्ध मोर्चाबन्दी चुनावमय भृकुटीमण्डप, भोट माग्नेको भिड (तस्बिरहरू) यसरी हुँदैछ मतदानको तयारी (फोटो फिचर) सभापतिमा उम्मेदवारी दिएका शेखरका सात प्रतिज्ञा सभापति हारेमा मेरो नैतिकतामा प्रश्न उठाउँदै प्रधानमन्त्रीमा बसिरहन दिँदैनन्- देउवा (भिडिओ) ट्याक्सीले भाडा धेरै भनिदियो, उनले डेढ करोड लगानीमा आफैं चलाए 'ट्याक्सीमाण्डु' मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily सभापतिमा म जितेमा कांग्रेसलाई पुरानै अवस्थामा ल्याउँछु : देउवा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफू जितेमा पार्टीलाई पुरानै अवस्था फर्काउने बताएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा देउवाले आफू सभापतिमा निर्वाचित भएमा आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेस नेतृत्वमा सरकार बनाउने दाबी गरे । एमालेले गठन गर्‍यो ९९ सदस्यीय पोलिटब्युरो [सूची] नेकपा एमालेले ९९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको बैठकले पोलिटब्युरो सदस्यहरुको नामलाई अनुमोदन गरेको हो । दुई पक्षीय हवाई सम्झौता गर्न रुवाण्डाका राजदूतको प्रस्ताव रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आइतबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गरेकी हुन् । News of Nepal एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु पर्दैन : गगन थापा न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् । सोमबार हुन लागेको कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष यी हुन् एमालेका ४५ स्थायी कमिटी सदस्य (सूचीसहित) न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आइतबार भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीका लागि ४५ जनाको नाम प्रस्तनव गरेको हो । यस्तै आजै केन्द्रीय कमिटी बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका छ । हेर्नुहोस् सूची केपी शर्मा ओली कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित (सूचीसहित) न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । कंग्रेस महाधिवेनमा सोमबार हुने मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ । कांग्रेसमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पदाधिकारीसहित खुला div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}

NepalNews Sajha · Dec 12, 2021 10:10 AM · 1,591 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion