Bringing your favorite news into one place! The Kathmandu Post | Read online latest news and articles from Nepal Congress votes to elect new leadership As many as 4,743 delegates are voting to elect party president, two vice presidents, two general secretaries, eight joint general secretaries and 121 central members. Beding linked with national electricity grid Rs30 million was spent to supply power to the village by installing 390 electricity poles. Congress is broken. It needs fixing An overhauled ideology—and an organisational rejig—is a must to inject new blood into the grand old party. Tourism boom in tri-city area in central Tarai loses steam after Covid-19 The anticipated resurgence has been excruciatingly slow with tourist arrivals still 80 percent below 2019 levels. News from Nepal - Home | Ratopati एकै दिन ३ लाख २९ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप काँग्रेसको कोषमा करिब १३ करोड रुपैयाँ उद्घाटन सत्र सकिएलगत्तै काँग्रेसको बन्दसत्र सुरु हुने एकले अर्कालाई प्रधानमन्त्री बनाउँदा पूर्वप्रधानमन्त्रीको संख्या धेरै : प्रचण्ड प्रदेश २ का जिल्लाहरूमा लोसपा अध्यक्ष चयन काँग्रेस भोटिङ प्रणाली पुरानै, घन्टौँ लगाएर मतदान गर्नुपर्ने पदाधिकारीलाई बोल्न दिँदा काँग्रेसको उद्घाटन सत्र लम्बियो गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati सडकभरि छरिएका प्रचार सामग्री (तस्बिरहरू) कांग्रेस महाधिवेशन: चार घन्टामा खस्यो एक तिहाइ मत टिकटक बनाउँदै मतदाता वर्गीकरणमा असन्तुष्टि जनाउने कप्तान मल्लसहित चार क्रिकेटरलाई कारबाहीको त्रास पहिलो चरणमा टुंगो लाग्दैन, परिणाम आएपछि दोस्रो चरणबारे निर्णय गर्छु- निधि महामन्त्रीको उम्मेदवार बन्न नपाएर दु:खी छैन: खाण पहिलो चरणमै चुनाव जित्छु, त्यस्तो भएन भने दोस्रो चरणमा नेतृत्व परिवर्तनको कुरा आउँछ: सिंह पाँच वर्षमा काठमाडौं महानगरले के–के गर्यो काम? मुख पृष्ठ - BBC News नेपाली खासा र केरूङ्गबाट चीनले नेपालतर्फ किन सीमित कन्टेनरमात्र छाडिरहेको छ? के पूर्वराजाको श्रीपेच सङ्ग्रहालयबाट 'चोर्ने प्रयास' भएको हो? नेपालमा मौसमी फ्लु बढ्दो क्रममा, कोभिडसँग कसरी छुट्ट्याउन सकिन्छ जलवायु परिवर्तन के हो? सहज रूपमा बुझ्न यो पढ्नुहोस् हजामले कपाल बिगारेपछि तीन करोड २० लाख जरिबाना दशैँको मुखमा किन 'अचाक्ली' बढ्यो उपभोग्य वस्तुको मूल्य सेतो पुतलीले सार्ने शापू रोग कस्तो हो र कसरी जोगिने भिडिओ, एउटै मन्दिरका लागि सयथरी इँटा, समयावधि 2,34 कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily नेपालस्थित एमसीसीको कार्यालय घेराउ नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् । मतदानको समय ९ बजेसम्म थपियो कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि जारी मतदानको समय थपिएको छ । केन्द्रीय निर्वाचन समितिले यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेकोमा मतदानमा ढिला भएपछि समितिले राति ९ बजेसम्मको समय थप गरेको हो । News of Nepal कांग्रेस महाधिवेशन निर्वाचनमा मत हाल्ने समय ४ घण्टा थपियो काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो । निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज संसदको हिँउदे अधिवेशन: मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिनुभयो । div.feedclass {padding:10px; margin-bottom:15px;border:1px dotted #000000; width:95% !important;} div.feedclass div span {display:none;} div.feedclass div img {width:200px;height:auto;float:left;padding-right:10px;} div.feedclass div br { display:none;} div.feedelement {margin-bottom:15px;}
NepalNews Sajha · Dec 13, 2021 10:10 AM · 1,497 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion